गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५गते हुने
आलोक भावुक

गढवा, ३ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ। पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार सार्वजनिक…

बिपन्न परिवारको सहारा बन्दै दक्षिण देउखुरी अधिकार मञ्च
आलोक भावुक

गढवा, ३ पौष । आर्थिक अवस्था कमजोर रहेका परिवार लाई आत्मनिर्भर बनाउन दक्षिण देउखुरी अधिकार मञ्च गढवाले लाखौको लगानी गरेको छ। करिव १४ बर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चले गढवाको बिभिन्न वडामा आफ्नो कार्यक्षेत्र बनाई कृषि र पशुपालनमामा…

गढवा गाउँपालिकाद्वारा निशुल्क ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन
आलोक भावुक

गढवा, २ पौष । दाङ देउखुरीको गढवा गाउँपालिकाले निशुल्क रुपमा ७५ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निशुल्क लोकसेवा तयारी कक्षाको समुद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा…

कश्मिर, आर्टिकल-१५ र सर्वाेच्चकाे फैसला
प्रभाष

सन् २०१९ काे अगस्टमा नरेन्द्र मोदी (नेतृत्वकाे भाजपा) सरकारले कश्मिरमा ठूलाे ब्लन्डर गर्‍याे। माेदी सरकारले कश्मिरलाई विशेष राज्यकाे दर्जा र साेही अनुसारकाे शक्ति दिने संविधानकाे अत्यन्त महत्त्वपूर्ण आर्टिकल-३७० (जसले कश्मिरलाई भारतीय जनसँघसँग जाेड्थ्याे) लाई खारेज गर्‍याे। आर्टिकल-३७० काे खारेजीसँगै माेदी…

कानून निर्माण सम्बन्धी तिनदिने अभिमुखिकरण कार्यशालाको समापन
आलोक भावुक

गढवा, १ पौष । गढवा गाउँपालिका र नेपाल कानून समाजद्वारा आयोजित तिनदिने कानून निर्माण गाउँपालिकाको प्रभावकारी भूमिका विषयक अभिमुखिकरण कार्यशालाको आज आइतबार समापन भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज…

सिसहनिया उद्धोग बाणिज्य संघको नवौं वार्षिक साधारण सभा सम्पन्न
दुखहरण यादव

देउखुरी, ३० मंसिर । सिसहनिया उद्धोग बाणिज्य संघको नवौं वार्षिक साधारण सभा शनिवार सिसहनियामा सम्पन्न भएको छ । सिसाहनिया उद्धोग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीको सभाध्यक्षता र राप्ति गाउपालिकाका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आथित्य र दाङ जिल्ला उद्धोग बाणिज्य…

प्रियासनको नेतृत्वमा घोषणा भयो ‘घोराही बनाऔं अभियान’
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३० मंसिर । विभिन्न क्षेत्रमा क्रियाशील सकृय युवाहरुले ‘घोराही बनाऔं अभियान’ शुरु गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सविन प्रियासनको नेतृत्वमा युवाहरुले घोराही बनऔं अभियान घोषणा गरेका हुन् । अभियानमा विभिन्न क्षेत्रमा क्रियाशील समाजमा सक्रिय युवाहरु आवद्ध…

सिद्ध बाघनाथ बाबा जंगलकुटीको तेस्रो साधारण सभा सम्पन्न 
आलोक भावुक

गढवा, ३० मंसिर । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ। समितिका अध्यक्षता आशाराम चौधरीको अध्यक्षता तथा पूव्र मन्त्री तथा प्रदेश…

कानून निर्माणमा मेरो पहिलो प्राथमिकता छ :लुम्बिनी प्रदेश सभामुख घर्ती
आलोक भावुक

गढवा, २९ मंसिर । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानून निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। जनताको अपेक्षा विकास निर्माण केन्द्रीत भएता पनि आफु कानून निर्माणमा ध्यान दिने र विकाश निर्माणमा जोड दिने रहेको बताउनु भएको छ।…