नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २०औं वार्षिक साधारण सभा सम्पन्न
आलोक भावुक

गढवा, ११ फागुन। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २०औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार गढवामा सम्पन्न भएको छ। उपशाखा गढवाका सभापति दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी…

गढवाको महदेवामा तिनदिने आधारशिला तालिम सुरू, महिला सशक्तिकरण र आत्मनिर्भर बनाउने मुख्य उद्देश्य  
आलोक भावुक

गढवा, १० फागुन। गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियोजनाद्वारा समूहका सदस्यहरुका लागि तिनदिने आधारशिला तालिम विहिवार गढवा २ महदेवामा सुरु भएको छ। मनकामना उद्यमी महिला समूह मानपुरका अध्यक्ष सरस्वती चौधरीको अध्यक्षता तथा गढवा…

गढवा गाउँपालिकाले सुरु गर्यो एकिकृत घुम्ती शिविर, गाउमै सेवा पाउदा स्थानीय हर्षित
आलोक भावुक

गढवा, १० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ। एकीकृत घुम्ती शिविर बिहिवार देखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।नागरिक लाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर…

गढवामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न,
आलोक भावुक

गढवा, ८ फागुन । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम बुधवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्यकर्मीहरुले गरेको कामहरुको…

गढवाको गंगाप्रसपुरमा पुनरताजगि कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ८ फागुन। सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको छ। गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक मेलमिलापकर्ताहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने महत्वपूर्ण बुँदाहरुको बिषयबस्तुको…

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य
तुल बहादुर कवँर मगर

देउखुरी ८ फागुन । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ । सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक…

गढवाको कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन तालिम सम्पन्न
आलोक भावुक

गढवा, ८ फागुन। गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ। ‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतीका लागि ७ दिने…

शिक्षामा गुणस्तर सुधारका लागि अभिभावकको चासो आवश्यक :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ६ फागुन। शिक्षामा गुणस्तर सुधारका लागि अभिभावकको चासो आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि हाम्रो प्रतिबद्धता विषयक एक दिने कार्यशालामा बोल्दै गढवा गाउँपालिका पोख्रेलले सो कुरा बताउनुभएको हो। सामुदायिक…

जनयुद्ध दिवसको अवसरमा राप्तीमा संचालित फूटवल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबको समूह `ए´लाई
 तुल बहादुर कवँर मगर

देउखुरी, ६ फागुन । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबको समूह `ए´ ले जितेको छ। शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै…