प्रेस चौतारी नेपाल लुम्बिनीको प्रथम साधारणसभाको तयारी पुरा
ओमप्रकाश गुप्ता

भालुवाङ ५ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी कमिटिको प्रथम साधारणसभा तथा प्रदेश भेलाको सम्पुर्ण तयारी पुरा भएको छ । लुम्बिनी प्रदेशको राजधानी स्थल दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा हुन लागेको साधारणसभा तथा भेलाको तयारी पुरा भएको चौतारीकी प्रदेश कमिटि…

दश बर्षे जनयुद्धले देशमा राजनीतिक,सामाजिक र आर्थिक रूपमा ठूलो परिवर्तन ल्याएको छ अखिल (क्रान्तिकारी) : अध्यक्ष महरा
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अन्र्तगत जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा कार्यक्रम गरिरहेको देखिन्छ, अभियान कत्तिको प्रभावकारी बनिरहेको छ त ? अहिले अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी ‘जागरण अभियान’ तीब्रताका साथ चलिरहेको छ । पुर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकासम्म हाम्रो संगठनका…

झापाको खुदुनाबारीमा १३ वर्षीया बालिकाले जन्माइन् सन्तान
गणतन्त्रनेपाल समाचारदाता

बिर्तामोड, फागुन १ । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगीकी ज्योति दर्जीले १३ वर्षको कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छन् । यही वर्ष प्रेम विवाह गरेकी बालिका दर्जीले गए राति मात्र सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनी गए राति १०ः१४…

बालकल्याण आवि बालाखुटीमा सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २ फागुन। बाल कल्याण आधारभुत विद्यालय गढवा – ६ बालाखुटिमा बिहिवार सरस्वती पुजा तथा सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। बालकल्याण आधारभूत विद्यालय बालाखुटीका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाको अध्यक्षता तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष तथा शिक्षाबिज्ञ कमल…

माध्यमिक विद्यालय चैनपुरको ६१औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न
आलोक भावुक

गढवा, २ फागुन। माध्यमिक विद्यालय चैनपुरको ६१ औं वार्षिक उत्सव, अभिभावक दिवस, सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम बिहिबार गढवाको चैनपुरमा बिहिवार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्वारिका प्रसाद यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख…

बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली
आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ। विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय…

ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुल  गढवाको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता

ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुल  गढवाको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गढवामा सम्पन्न भएको छ । ज्ञान ज्योति बोर्डिङ स्कुल गढवाका ब्यबस्थापन समिति अध्यक्ष सन्तोष कौशलको सभापतित्व तथा एन प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डांगीको प्रमुख आतिथ्य…

बाल संसार एकेडमी एण्ड मन्टेश्वरी गढवाको पाचौं वार्षिकोत्सवको अवसरमा किड्स ओलम्पिक
आलोक भावुक

गढवा, २८ माघ । बाल संसार एकेडमी एण्ड मन्टेश्वरी गढवाको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा किड्स ओलम्पिक अभिभावक खेलकुद कार्यक्रम र दीक्षान्त समारोह आईतवार गढवामा सम्पन्न भएको छ । मन्टेश्वरीले आयोजना गरेको माघ २६ गतेदेखि जनता माध्यमिक विद्यालय गढवाको…

गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा बहु सांस्कृतिक संग्रहालयहरुको अवलोकन
आलोक भावुक

गढवा, २८ माघ। गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा स्थित गढवा बहु सांस्कृतिक संग्रहालयहरुको आइतबार अवलोकन गरिएको छ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल द्वारा…