मावि चैनपुरमा साईबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १७ फागुन। गढवा गाउँपालिका वडा नम्बर ५ स्थित माध्यमिक विद्यालय चैनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईबर अपराध तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…

अन्तर स्थानिय तह स्तरीय सातौँ घुम्ती बैठक देउखुरीमा विमानस्थल निर्माणको अपरिहार्यताबारे फरक बहस
शिवु खनाल

देउखुरी, १५ । अन्तर स्थानिय तह स्तरीय घुम्ती बैठकमा देउखुरी क्षेत्रमा विमानस्थलको चर्चा चलेको छ । मंगलवार जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अन्तर स्थानिय तह स्तरीय घुम्ती बैठकमा यस्तो चर्चा चलेको हो । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा…

तल्लोमदपुर महिला उध्दमी महिला समुहको लागि भिटा परियोजना द्वारा सञ्चालित तिनदिने आधारशिला तालिमको सम्पन्न
आलोक भावुक

गढवा, १४ फागुन ।तल्लोमदपुर महिला उध्दमी महिला समुहको लागि भिटा परियोजना द्वारा सञ्चालित तिनदिने आधारशिला तालिमको आज सोमबार समापन गरिएको छ । समूहकी अध्यक्ष धना देवी थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका…

गढवाको गंगाप्रसपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न ,ल्याबसहितको सेवा वडाबाटै पाउँदा स्थानीय खुसी
आलोक भावुक

गढवा, १४ फागुन। गढवा गाउँपालिकाले जनताको सहजताको लागि सुरु गरेको एकीकृत घुम्ती शिविर आज गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको हो। वडाबाटै सम्पूर्ण सेवा पाएपछी स्थानीय खुसीले खुसी भएका छन्। पालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछी स्थानीयलाई सेवालिन गाउँपालिका…

सीपले जिविकोपार्जनमा मद्दत गर्छ- उपप्रमुख योगी
गणतन्त्रनेपाल समाचारदाता

दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सीपले मानिसलाई जिविको पार्जनमा मद्धत गर्ने बताउनु भएको छ । लमही नगरपालिका- बनकट्टामा आयोजित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) द्वारा संचालित ४५ दिने होजियारी सम्बन्धि पूनर्ताजगी (स्तरउन्नति ) सीप विकास…

गढवाको गोबरडियामा एकमहिने सिलाई कटाई तालिम सुरु, व्यवसायीक रुपमा काम गर्न जोड्
आलोक भावुक

गढवा, १३ फागुन । सिप सिकौ, स्वरोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ का ३६ जना महिलाहरुलाई सिलाई कटाई एडवान्स तालिम आइतबार देखी दिन सुरु गरिएको छ। ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता तथा गढवा…

बालसन्सार एकेडेमी गढवाको ५औ वार्षिकोत्सव सम्पन्न 
आलोक भावुक

गढवा, १३ फागुन। वालसन्सार एकेडेमी गढवा ६ गढवाको ५औ वार्षिकोत्सव आइतबार विद्यालयको प्राङगणमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्य तथा ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको…

खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन शिविर गढवामा सम्पन्न
आलोक भावुक

गढवा १३ फागुन। खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन शिविर आज आइतबार एक कार्यक्रमका बिच गढवामा समापन भएको छ । ब्रह्माकुमारी इश्वरीय बिश्व बिद्धालयकी क्षेत्रीय प्रमुख त्यागि ब्रहमकुमारी दिदि इन्दिराको अध्यक्षता तथा गढवा गाउपालिका उपाध्यक्ष शरदा कुमारी चौधरीको प्रमुख…

गढवाको मगरौटामा तिनदिने आधारशिला तालिम सम्पन्न, महिलाहरुलाई शसक्तिकरण र आत्मनिर्भर बनाउन जोड
आलोक भावुक

गढवा, १२ फागुन । गढवा गाउँपालिका वडा नम्बर ४ मगरौटामा शनिबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। सम्पन्न तालिममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले भिटा परियोजनाको मुख्य उद्देश्य महिला शसक्तिकरण र आत्मनिर्भर बनाउने रहेको बताउनुभयो…