घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कलाकार आउँदै
गणतन्त्रनेपाल समाचारदाता

घोराही, ७ चैत । दाङको घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कालाकार आउँने भएका छन् । राष्ट्रका लागि संगीत अभियात्रा अन्तर्गत जनवादी गायक शर्मासहितका कलाकारहरु घोराही आउने भएका हुन् । संगीत अभियात्राको आयोजनामा यही चैत १० गते घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने…

देउखुरीमा पालिकास्तरीय खेलकुद प्रतियोगिता, लमही र गढवा फाइनलमा प्रवेश
आलोक भावुक

गढवा, २७ फागुन। गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता…

आजदेखि भालुवाङमा शुरु भयो पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव
सन्तोषकुमार गुप्ता

भालुवाङ, १९ फागुन । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशका पर्यटन विकासका लागि यथासम्भव हुने गरी ५० लाख बजेट बिनियोजन गरिने बताउनु भयो । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारी मन्दिर प्यूठान जिल्लाको प्रवेशद्धार भालुबाङ्गमा स्वागत गेट…

भालुवाङ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने
ओमप्रकाश गुप्ता

भालुवाङ, ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालन हुन लागेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने भएका छन् । राप्ती…

‘अनकही कहानियाँ’ (२०२१):- हरेक मानिसकाे अव्यक्त कथा
प्रभाष

‘अनकही कहानिया’ काे पहिलाे कथाले मनलाई निकै छाेयाे। आँखा रसाइदियाे, मनलाई खुशी पनि बनाइदियाे अनि भावविह्वल पनि। सुरुकाे केही मिनेट कथाले मनलाई विरक्तलाग्दाे बनाइदियाे किनभने यसकाे प्रमुख पात्र प्रदीपकाे दिनचर्या नै त्यस्तै छ। विरक्तलाग्दाे, निरस, आफ्नाे कुरा सुनाउने साथी काेही…

दाङको लमहीमा सञ्चालित छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सकियो
गणतन्त्रनेपाल समाचारदाता

लमही २९ माघ । दाङ देउखुरीको लमहीमा गत माघ १२ गते देखि सञ्चालित छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको आइतबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका…

‘मट्टाे की साइकिल’ (२०२२):- गहिराे निराशा, पराजयबाेध र विकल्पहिनताबाट गुज्रिरहेकाे मजदुरकाे कथा
आशीष

हालै ‘मट्टो की साइकिल’ नामक फिल्म प्रदर्शनमा आएकाे छ। यस फिल्मकाे कथा असँगठित वा अनाैपचारिक (निर्माण) क्षेत्रमा काम गर्ने मट्टो नामक एक मजदुरकाे जीवनमाथि केन्द्रित छ। मट्टो गाउँमा आफ्ना पत्नी र दुईजना छाेरीसँग बस्छ। उसकाे परिवारकाे आर्थिक अवस्था अत्यन्त कमजाेर…

गढवामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन
आलोक भावुक

गढवा, २७ माघ । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग अधिकृत लाल बहादुर गुरुङको…

सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता सम्पन्न 
आलोक भावुक

गढवा, २६ माघ । सिपि नेपालको आयोजनामा तिनदिने चौथो महिला फुटबल प्रतियोगिता विहिवार एक कार्यक्रमको बिच समापन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दिर शिखर बन्दोपाध्यायको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका…