लमही महोत्सवकाे आज आठौँ दिन चर्चित लाेकदाेहाेरी गायक पशुपति शर्मा आउँदै
गणतन्त्रनेपाल समाचारदाता

लमही, १९ माघ । देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने निश्चित भएको छ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको महाेत्सवमा चर्चित लोकदोहोरी गायक शर्मा संगै…

लुम्बिनीमा पर्यटक हुर्र आउँछन्, उही  दिन फर्किन्छन्
गणतन्त्रनेपाल डटकम

बुटवल,१८ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् । कोरोना महामारीका कारण दुई वर्ष…

‘काल संध्या’ (१९९७):- एक अविस्मरणीय फिल्म
प्रभाष

क्रान्तिकाे नाममा व्यक्तिहत्या गर्ने प्रवृत्ति प्रायः विश्वभरि नै पाइन्छ। खासगरि, दक्षिण एसियामा त याे प्रवृत्ति जब्बर रुपमा रहेकाे पाइन्छ। चाहे भारत हाेस् वा नेपाल, श्रीलंका हाेस् वा बंगलादेश। क्रान्तिकाे नाममा व्यक्तिहत्या कहाँ भएकाे छैन र? यस फिल्मकाे सन्दर्भ भने भारतकाे…

लमही महोत्सवको आच चौथो दिन, प्रताप दास आउदै 
गणतन्त्रनेपाल समाचारदाता

लमही, १५माघ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको आज आइतबार  चौथो दिन प्रताप दास, बसन्ती चौधरी, सिर्जना गुरुङ, दोश्हरण चौधरी, उमादेवी खनाल, अनुष्का चौधरी, अनुप बुढा र दीपक वर्माको प्रस्तुति रहने आयोजक संस्था…

आज सोनाम ल्होसार हर्षोल्लासका साथ देशैभरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै, ८ माघ । आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर,…

देउखुरी महोत्सवको तयारी तिब्र, कलाकारहरुको नाम सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

लमही, ६ माघ । दाङको लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते देखी…

‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन
प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए…

गढवाका आदिवासी जनजाति महिला समुह द्वारा माघिको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सामाग्री वितरण
आलोक भावुक

गढवा, ३० पौष । गढवाका आदिवासी जनजाति महिला समुहद्वारा शनिवार स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिवार गढवामा एक कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति महिलाहरु लाइ स्वास्थ्य सामाग्री वितरण गरिएको हो । आदिवासी जनजाति महिला समुह गढवाकी अध्यक्ष शान्ती चौधरीको…

दाङ देउखुरीको रिहार मेला उद्घाटन, तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास !
गणतन्त्रनेपाल समाचारदाता

रिहार, ३० पौष । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ ।मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गर्नु भएको छ । बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको…