अनुपम श्याम : एक ‘अनुपम’ अभिनेताकाे बिदाइ
प्रभाष

अभिनेता अनुपम श्यामकाे ६३ बर्षकाे उमेरमा ‘मल्टिपल अर्गन फेलियर’ का कारण भर्खरै (सोमबार) निधन भएकाे छ। अनुपम श्याम, जाे ‘मन की आवाज़ प्रतिज्ञा, सिजन-२’ मा ठाकुर सज्जन सिँहकाे भूमिका निर्वाह गरिरहेका थिए। मृगाैलासम्बन्धी गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालको आइसियुमा भर्ना…

‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह
एजेन्सी

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले सुरुवाती दिनहरुमा स्टेजमा…

नायिका जेनी कुँवर मृत फेला, सुसाइड नोटमा भेटियो ‘पुलिस दाजु, यसमा कसैको दोष छैन’
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २४ असार 

नायिका जेनी कुँवर मृत फेला परेकी छिन् । काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा उनी मृत फेला परेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शवसँगै सुसाइड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी…

अस्पतालबाट घर फर्किए बलिउडका नायक नसीरुद्दीन
एजेन्सी

बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह घर फर्किएका छन् । उनी बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आमा रत्ना पाठक शाहसँग नसीरुद्दीनको तस्बीर शेयर गर्दै सो जानकारी दिएका हुन् । नसीरुद्दीनलाई गत महिना…

तेलुगु फिल्म ‘मिशान इम्पोसिबल’ मा तापसी
एजेन्सी

अभिनेत्री तापसी पन्नु तेलुगु फिल्ममा फेरि देखिने भएकी छन् । केही समयको अन्तरालपछि उनी फेरि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । उनले अभिनयको सुरुवात तेलुगु फिल्म ‘झुम्मन्डी नादम’ बाटै गरेकी थिइन् । अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन…

आमिर–किरणको सम्बन्धविच्छेदपछि ट्रोल भइन् फातिमा सना शेख
एजेन्सी

बलिउड अभिनेता आमिर खान र किरण रावले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै आफ्नो सम्बन्धविच्छेदको घोषणा गरे । यस वक्तव्यपछि प्रशंसक यी दुईको सम्बन्धविच्छेद भएकोमा अचम्मित भएका छन् । तर यी दुईको सम्बन्धविच्छेदका कारण नायिका तथा आमिर खानकी को–स्टार फातिमा…

कलाकार नसीरुद्दीन शाह अस्पताल भर्ना
इन्डियन एक्सप्रेस

मुम्बई । बलिउडका दिग्गज कलाकार नसीरुद्दीन शाह मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । सत्तरी वर्षीय कलाकार शाहलाई मंगलबार अस्पताल लगिएको उनका म्यानेजरले जानकारी दिएका छन् । “सरलाई जुन २९ मा अस्पताल भर्ना गराइएको हो तर अहिले उहाँलाई राम्रो छ…

अक्षय खन्नाको नजरमा ऐश्वर्या राय सबैभन्दा सेक्सी नायिका,भने–नजर हटाउनै मुश्किल हुन्छ
गणतन्त्र नेपाल संवाददाता

हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ । ऐश्वर्या रायका प्रशंसक लाखौंमा छन् । तर के तपाईंलाई बलिउडका…

कोरोना संक्रमितलाई अक्सिजन किन्न राजारामले दिए एक लाख
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्य कलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् । पौडेलले…