गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु
गणतन्त्रनेपाल समाचारदाता

माटोको भाँडा बनाउने काममा संलग्न दाङको गढवा गाउँपालिकाका एक व्यक्ति ।तस्विर :आलोक भावुक गढवा, १६ साउन । गढवा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएको माटाका भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पहल सुरु गरेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त…

‘दहाड़’ ले देखाएका कुराहरु
प्रभाष

अहिले अमेजन प्राइममा एउटा वेब-सिरिज स्ट्रिम भइरहेकाे छ, ‘दहाड़’। सतहबाट हेर्दा ‘दहाड़’ एक क्राइम सिरिज लाग्छ, एक सिरियल किलर र उसलाई समात्न उसकाे पछि लागेका पुलिसहरुकाे ‘क्याट एंड माउस’ ड्रामा। तर यथार्थमा याे सिरिज केवल यतिमै सीमित छैन। यसकाे कथा…

‘धेरैले नाेटिस नगरेकाे ‘दहाड़’ का ती तीन प्रसङ्ग’
प्रभाष

करिब महिनादिन अघिदेखि अमेजन प्राइम भिडियाेमा एउटा हिन्दी वेब-सिरिज स्ट्रिम भइरहेको छ, ‘दहाड़’। ‘दहाड़’ काे लेखन तथा निर्माण जाेया अख़्तर र रीमा कागतीले गरेका हुन्। अनि, यसको निर्दैशन पनि रीमा कागतीले अर्की एक महिला निर्दैशक रुचिका ओबराेयसँग मिलेर गरेकी हुन्।…

‘द केरल स्टाेरी’ ले छायाँमा पारेकाे ‘अफवाह’
आलाेकनंदन शर्मा

हालै दुईवटा महत्वपूर्ण फिल्महरु रिलिज भएकाे छ। एउटा, सुदीप्तो सेनकाे ‘द केरल स्टोरी’ र अर्काे सुधीर मिश्राकाे ‘अफवाह’। यी दुवै फिल्मकाे कंटेन्टमा समानता छ (दुवैले लव जिहादकाे बिषयलाई उठाएका छन्) तर दुवैकाे ‘ट्रिटमेन्ट’ र ‘अप्रोच’ फरक छ। (दुवैले लव जिहादकाे…

‘लिसन…अमाया’ (२०१३):- प्रेम, जीवन र सम्बन्धहरुकाे अर्थबाेध गराउने सिनेमा
प्रभाष

यस सिनेमाले प्रेम, जीवन र सम्बन्धहरुकाे अर्थबाेध गराउँछ। जीवनकाे अविरलतासँगै जीवनकाे क्षणभुंगरताकाे पनि बाेध गराउँछ। ‘समय, सम्बन्ध र इन्द्रियहरुकाे साथ जीवनमा कति छाेटाे र क्षणिक छ’ भन्ने कुरा महसुस गराउँछ अनि ‘जीवन छाेटाे नै भए पनि हामीले बाँच्ने जीवनकाे आकाश…

गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न 
आलोक भावुक

गढवा, ८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर –…

प्रकाश सपुतको गीतको चर्चासँगै आलोचना सुरु
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,४ बैशाख । गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक  गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो…

मेरो जेल अनुभव र नयाँ पुस्ता
गणतन्त्रनेपाल डटकम

केपी शर्मा ओली चैत्र १२,चैत्र ।  यो आलेख म जेलबारे कुरा गर्दै छु । जेलबारे चर्चा त पछि पनि होला । तर हाम्रोजस्तो अनुभवचाहिँ अब पछिल्लो पुस्ताले गर्न पाउनेछैन । समयले अब समाजलाई त्यस स्थितिमा फर्कन दिँदैन । समाज धेरै अघि बढिसकेको छ । तसर्थ,…

गरिवी निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम
आलोक भावुक, गढवा, ७ चैत, २०७९

गरिवी निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिमको मंगलवार गढवा – ३ गोबरडियामा उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा…