राष्ट्रिय थारू कलाकार मञ्च दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित
ओमप्रकाश गुप्ता

दाङ १३ असोज । राष्ट्रिय थारू कलाकार मञ्च जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार दाङको घोराहीमा आयोजित मञ्चको तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि…

पत्रकार सन्तोषकुमार गुप्ता र गायक श्रीधर कडेलको बिशेष अभिनय रहेकोको आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ ९ असोज । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ आज मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समय देखि पत्रकारिता गर्दै…

राप्ती गाउँपालिकाद्वारा तीज गीत प्रतियोगिता सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी २६ भदाै। राप्ती गाउँपालिका दाङकाे आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ। लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी…

रक्षा बन्धन पर्वको आध्यात्मिक रहस्य
आलोक भावुक

रक्षाबन्धन पर्व अनेक आध्यात्मिक भावलाई बोकेर आएको छ। जसले हामी बिश्व का समस्त मानव जातिलाई विश्व बन्धुत्व को रेखा मा बाँधिन प्रेरित गर्दछ । यो कस्तो बन्धन होला जुन बन्धन भएर पनि रक्षा गर्ने ? यो पनि दाजु र बहिनी…

गायक श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ १४ भाद्र । नव उदाउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर…

कलाकार न्यौपाने र संचारकर्मी खनाल अभिनित तीज गीत ‘जोवन ढलढल’ सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ७ भदौ। नेपाली लोक तथा दोहोरी क्षेत्रमा सधै चर्चामा रहने कलाकार मध्यका एक हुन सन्दीप न्यौपाने । दाङ देउखुरीको उर्वर माटोमा जन्मिएर सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता बोकेका कलाकार हुन उनि । स्वदेश तथा विदेशमा रहेका सारा नेपालीले…

गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवामा
आलोक भावुक

गढवा,५ भदौ । दाङको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन…

२३ वर्षदेखि ‘गाईजात्रा’ को यात्रामा दाङका कमल गांउले
दुर्गालाल केसी

दाङ, ५ भाद्र ।  गर्नु गर्‍यौ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर खाटी दूधमा पानी हालेर राजु परियार र विष्णु माझीले गाएको यो गीतमा अभिनय गरेपछि कलाकार कमल गाउँलेलाई काठमाडौं ओहोरदोहोर गर्नेक्रममा चितवनको मुग्लिङमा उत्रिएर खाना खानसमेत सकस भयो । दूधमा पानी…

‘दत्तक’ (२००१):- अभिभावकप्रतिकाे उपेक्षालाई देखाउने, उनकाे महत्वलाई बुझाउने सिनेमा
प्रभाष

सँवाद-१; एक व्यक्ति जब ज़िन्दगी की रफ़्तार में चलता-चलता धीमा पड़ जाता है ताे उसे बुड्ढा कहने लगते है। उसके लिए किसी के पास वक़्त नहीं हाेता। उसे किसी की ज़रुरत नहीं पड़ती। एक घीसे हुए सिक्के की तरह आख़िर…