संगीतकर्मी संघ दाङको शान्तिनगरबाट पालिका स्तरिय समिती गठन अभियान शुरु
सन्तोष कुमार गुप्ता

देउखुरी, २३ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ दाङको पालिकास्तरिय संगठन बिस्तार अभियान शुरु भएको छ । अभियानको आज शनिबार दाङको शान्तिनगरबाट पालिकास्तरिय समिती गठन अभियान शुरु भएको हो । संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका संयोजक बिरबहादुर विकको अध्यक्षता एवम् शान्तिनगर गाउँपालिका—२,…

कुकुरहरुका कथा
प्रभाष

मलाई कुकुरहरुकाे कथा मनपर्छ। बाल्यकालमा अग्रजहरुकाे मुखबाट थुप्रै कुकुरहरुका कथाहरु सुने। पहाडकाे अजङ्गको भाेटे कुकुरका कथाहरु, सहर-बजारकाे सुलुत्त ज्यान भएकाे लुइरे कुकुरका कथाहरु। भाेटे कुकुर हाेस् वा लुइरे कुकुर हाेस्, सबै खाले कुकुरकाे कथाले मलाई तान्याे। ती कथाहरुले कुकुरकाे मेराे…

आजदेखि नवरात्र प्रारम्भ, ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २८ असोज । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…

आफ्नो समुदायको पहिचान जोगाउन सक्रिय रहनु पर्छ- उपप्रमुख योगी
प्रिया स्मृती गजमेर

दाङ, २७ असोज। लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आफ्नो समुदायको पहिचान जोगाउने गरि सक्रिय रहन आग्रह गर्नु भयो । हरेक जातजातिले आफ्नो पहिचान खोजी रहेको बेला कुमाल समुदायले पनि यो बाटो पछ्याउन सके आफ्नो समुदायको इतिहास जोगाउन सकिन्छ, आफ्ना पुर्वजहरुको…

‘पूर्णा’ (२०१७):- साहसकाे कुनै सीमा हुँदैन
प्रभाष

  उसे गुमां हैं मेरी उड़ान कुछ कम हैं मुझे यकीं हैं की ये आसमां कुछ कम हैं ‘पूर्णा’ एक तेह्र बर्षिया आदिवासी बालिका पूर्णाकाे साहस, समर्पण, सङ्घर्ष र सफलताकाे कथा हाे। याे फिल्म दक्षिण भारतकाे तेलङ्गना राज्यकाे एक गरिब…

‘लाले’ काे नजरमा ‘जानी’
प्रभाष

‘जानी……हम……’ भनेपछि थप केही भनिरहनु पर्दैन। तपाईंहरु स्वयँ अनुमान लगाउन सक्नुहुन्छ कि म कुन अभिनेताकाे कुरा गर्न गइरहेकाे छु भनेर। हजुर, मैले यहाँ कुरा गर्न गइरहेकाे अभिनेता हुन्, जानी उर्फ… राज कुमार (Raaj Kumar). ‘राज कुमार’ ! नाम नै काफी…

गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल
सन्तोषकुमार गुप्ता

भालुवाङ, २१ असोज । श्रीधर कडेल पछिल्लो समय युवापुस्ताले रुचाएका गायक तथा मोडेल हुन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ—देउखुरीको राप्ती गाउपालिका—१, पाखापानीलाई आफ्नो कर्मथलो बनाउँदै बिगत आठ बर्ष देखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय…

दाङमा तयार भयो २० करोड लगानीको मल्टिप्लेक्स सिनेमा हल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १९ असोज। दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ। घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन। घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला…

जून तारा साहित्य समाजको मुक्तक दोहोरि
गणतन्त्रनेपाल समाचारदाता

जून तारा साहित्य समाजको मुक्तक दोहोर साहित्यकार सपना कुँवर र श्रीकृष्ण शर्मा बिच रहेको छ। रातो टीका अनि जमरा लाउने हैन र बाबू रमाउदै उकाली ओराली धाउने हैन र बाबू धेरै भयो तिमीले घर छोडेर गएको पनि यो पालि टीका…