गढवामा नमुना सहकारी बनाउछौ:अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ९ आश्विन । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकामा नमुना सहकारी बनाउने बताउनु भएको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि…

लुम्बिनीमा मध्ये असारसम्म ११ प्रतिशत रोपाई, समयमै पानी नपर्दा ११.०९ प्रतिशत मात्रै रोपाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईको अवस्था भने निराशाजनक देखिन्छ । प्रदेशमा…

माओवादीका नेताकार्यकर्ता सामूहिक उत्पादन गर्दै, ७ बिघा जग्गामा सित्तल चिनीको खेती सुरु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १७ असार। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताकार्यकर्ता सामूहिक उत्पादन कार्यमा जोडिएका छन् । पार्टीका नेताकार्यकर्ताहरुले उत्पादनमा आफूहरूलाई आत्मनिर्भर बनाउने र खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले दाङमा ७ बिघा क्षेत्रफलमा सित्तल चिनीको खेती सुरु गरेका हुन् । नेपाल कम्युनिस्ट…

कृषिमा उत्पादन नबढाए देशमा खाद्यान्न संकट हुने खतरा : पुर्व मन्त्री थारु
आलोक भावुक

गढवा, १५ असार। लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले कृषि क्षेत्रमा जोड दिएर उत्पादन नबढाए देशमा खाद्य संकट हुने खतरा बढेको बताउनुभयो। शुक्रबार गढवा गाउँपालिका कृषि विकास शाखाले गोबरडियामा आयोजना गरेको २०औं राष्ट्रिय धान दिवसको अवसरमा…

गढवाका किसानलाई बाख्रा उपहार, व्यावसायीकतामा जोड
आलोक भावुक

गढवा, २६ जेठ। गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका निम्न आयस्तर भएका १५ जना महिला किसानलाई निःशुल्क बाख्रा र एक बयर बोका वितरण गरिएको छ । गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा बाख्रा…

गढवा गाउँपालिकाद्वारा कृषकहरुलाई कृषि सामाग्रीहरु वितरण 
आलोक भावुक

गढवा, २५ बैशाख । दाङको गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि बिकाश साखा अन्तर्गत सञ्चालित बागवानी विकाश कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कार्यक्रम साना कृषि सामाग्रीहरु बुधबार वितरण गरेको छ। बिभिन्न कृषि समूह,सहकारी र फर्महरुलाई…

गढवाको प्रनाहामा चारदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

गढवा, २४ बैशाख । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने आधारशिला तालिम गढवा – ५ प्रनाहामा सम्पन्न भएको छ। कोशेली उद्यमी महिला समूहकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका…

गढवाकाे माेतिपुरमा चार दिने हेफर आधारशिला तालिम सुरु
आलोक भावुक

गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा – ७ मोतिपुरमा सुरु भएको छ । सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष…

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बैशाख २० गते हुने
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही वैशाख २० गते बुधबारको दिन हुने भएको छ। गढवा गाउँपालिकाको सभाहलमा बैशाख २० गते बुधबारका दिन विहान ११ बजे देखि सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय…