भोजपुरमा आम्दानीको स्रोत बन्दै वन लसुन, एकैवर्ष एक करोडभन्दा बढी आम्दानी
गणतन्त्र नेपाल संवाददाता

खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन बिक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र…

तरकारी खेतीले फेरिएको तिलक परियारको जीवनस्तर
आलोक भावुक

गढवा, १ असार गढवा गाउँपालिका वडा नम्बर – ६ मतपुरका तिलक परियार को जीवन तरकारी खेतीले फेरी दिएको छ। परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएका परियारले करिब ७ बर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।…

मलको विकल्पमा खेतमा ‘ढैँचा’ उमार्दै किसानहरु
गणतन्त्र नेपाल संवाददाता

गोबर मल र रासायनिक मलको विकल्पमा कतिपय कृषकले आफ्नो खेतमा ‘ढैँचा’ नामको बिरुवा उमारेर मल बनाउन थालेका छन् । बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई पुनः खेत खनजोत गर्दा कुहिएर मल बन्ने गरेको उनीहरूको भनाइ छ…

स्थानीय तहमा सहकारी उपेक्षित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

मुलुक संघीय संरचनामा गएपछि व्यवस्थापनको जिम्मा पाएको स्थानीय तहबाट नै सहकारी क्षेत्र उपेक्षित बनेको छ । जिल्लामा करिब २१ अर्ब रुपैयाँ परिचालन गर्ने र करिब २३ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । आवश्यक…

मल मामिलामा एमालेको स्थगन प्रस्ताव- सत्तापक्ष ‘धर्मसंकट’मा परेपछि संसद् बैठक स्थगित
गणतन्त्र नेपाल संवाददाता

किसानलाई मल तत्काल उपलब्ध गराउन माग गर्दै एमालेले संसदमा पेस गरेको स्थगन प्रस्तावको पक्ष वा विपक्षमा उभिने विषयमा सत्तापक्ष धर्मसंकटमा परेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सत्तापक्षको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही स्थगित गरेका छन् भने सत्तापक्ष आन्तरिक…

बुटवलमा असार ३ र ४ गते नेपाली चिया प्रदर्शनी हुँदै
गणतन्त्र नेपाल संवाददाता

आगामी असार ३ र ४ गते बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो। ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं,…

बर्सेनि सिजनमै किन अभाव हुन्छ मल?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

असारे धानका लागि वर्षैपिच्छे मल अभाव खेप्दै आएका किसानलाई यसपालि फेरि समस्या परेको छ। यो वर्ष पनि किसानले रासायनिक मलबिनै असारे धान लगाउनु पर्ने भएको छ। कृषि मन्त्रालयले बारम्बार मल अभाव नहुने, जसरी पनि ल्याउने भनिरहे पनि कुनै प्रयास सफल हुन सकेनन्।…

अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको…

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न, ‘मल खरिदमा आधा बजेट कटौती गर्ने अनि उत्पादन वृद्धि गर्छु भन्ने ?’
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको बजेट नीतिमाथि प्रश्न उठाएका छन् । बुधबार जारी प्रतिनिधिसभामा बजेटको कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले कृषि मलको आपूर्ति विना कृषि उत्पादन कसरी हुनसक्छ भनेर प्रश्न गरे । ‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको…