दाङकाे गढवा गाँउपालिकामा राताे केरा उत्पादन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङकाे  गढवा गाउपालिकामा पहिलो पटक नयाँ प्रजातिकाे केरा उत्पादन  भएकाे छ । “रातो केरा हुन्छ रे भन्ने कुरा २०७५ सालमा हल्ला सुनेकाे थिए  ।त्यसपछी यस्को बारेमा नेट ईन्टरनेट , फेस्बुकमा राम्राे अध्ययन गर्ने  अवसर मिल्याे । अनि त्यसपछि बेर्ना खोज्न…

खराब बाेसाे मीठाे मानेपछि
डा. अरुणा उप्रेती

बरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलू चिप्स आदिमा पाइन्छ । पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् । खराब बोसो अर्थात्…

उखु किसानको रकम तत्काल भुक्तानी नगरिए कडा संघर्षमा उत्रिने किसान संगठनहरुको चेतावनी
गणतन्त्रनेपाल संवाददाता/ काठमाडौं, ६ भदौ

विभिन्न ६ वटा किसान संगठनले उखु किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका छन् । उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुको चेतावनी छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी…

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै
रासस

युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो । डल्ले च्याउ…

विदेशमा लाखौंको रोजगार छाडेर गाउँमा बाख्रापालन
रासस

आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल…

कार्यकर्तालाई नेता प्रभाकरकाे अपिल: समाजवादी कार्यदिशा बन्दैछ, लागु गर्न तयार हुनुस्
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १३ असार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको भ्रुण तयार गर्न एक नेता एक गाउँको अवधारणा अघि सार्नुपर्ने बताएका छन् । पार्टीले समाजवादी क्रान्तिको कार्यदिशा तयार पारिरहेको उल्लेख गर्दै उनले आफूहरुले उच्चस्तरमा छलफल गरिरहेको र अब समाजवादको भ्रुण…

के तपाईंलाई थाहा छ – बिहान खाली पेटमा ज्वानो पानी पिउँदा तौल घट्छ
एजेन्सी

ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि…

टिप्ने बेलाका अन्नबाली नष्ट, असिना पानीले १५ मिनेटमै लाखाैंकाे मकै र तरकारी स्वाहा
शिवु खनाल, २ जेठ

देउखुरी, दाङ । केही दिन अघि हावाहुरीसहित परेको असिना पानीले दाङको लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँमा अन्नबाली नष्ट गरेको छ । गत मंगलवार दिउँसाे तीन बजे परेको असिना पानीले पाक्नै लागेको मकै, बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रालगायत…

किसानले कहिल्यै हार्न नपरोस्
जयराम सिग्देल

एक पटक देवताहरूका पनि देवता इन्द्र भ्रमण गरिरहेका बेला एउटा किसान सुख्खा जमिनमा गोरु जोतिरहेको देखेर किसानलाई सोधेछन्– यो खडेरीमा किन गोरु जोतिरहेका छौ ? किसानले भनेछन् आज बेलुका पानी पर्छ, भोलि खेती लाउनुपर्छ । त्यही भएर आज जमिन जोतिरहेको…