राप्तीका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता
तुल बहादुर कवँर मगर

देउखुरी १७ कार्तिक ,२०८० राप्ती गाउँपालिका दाङ सँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले…

गढवा गाउँपालिकाले आलुको वीउ उत्पादक कृषकलाई प्रविधि तालिम
आलोक भावुक

गढवा, १७ कात्तिक। दाङको गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक…

भारतीय सयपत्री मालाको आयात बन्द
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,१५ कात्तिक । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले…

दाङका गढवा लगायतका चार पालिकामा प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिबन्ध
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ कार्तिक । दाङका चार पालिकाले प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिवन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लाष्टिकका फूलमाला बिक्रिमा रोक लगाएका हुन् । तिहार पर्व नजिकिदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रिमा सहजताका…

प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेला सम्पन्न, सञ्चार मन्त्रीद्वारा उद्घाटन
आलोक भावुक

गढवा, २७,असोज ।दाङको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ। प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था…

भिटा परियोजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना हो : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १३ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समुदाय गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियाेजना महिला सशक्तिकरण र आत्मनिर्भर बन्ने परियोजना भएको बताउनु भएको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि…

गढवाको वडा नम्बर तिनमा प्रारम्भिक सहकारी भेला सम्पन्न
आलोक भावुक

गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज शुक्रबार वडा नं ३ मा प्रारम्भिक सहकारी भेला सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा…

महिलाहरुमा इमानदारीता हुन्छ पालिका स्तरीय सहकारी महिलाहरुले चलाउछन् : उपाध्यक्ष चौधरी
आलोक भावुक

गढवा, ११ असोज। महिलाहरुमा बढी इमानदारीता हुने गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ। गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि आज विहिवार वडा नं…

गढवा गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापजाँच कार्य सुरु
आलोक भावुक

गढवा, १० असोज। दाङ देउखुरीको गढवा गाउँपािलका वडा नम्बर ३ काे खैरा गाँउबाट अाज देखि भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य सुभारम्भ भएकाे छ । भुमिहिन…