उत्पादन र बजारीकरण पहिलो प्रथामिक्तामा :पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उत्पादन संगै र बजारीकरण पनि गाउँपालिका पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। मंगलवार गढवा गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित भिटा परियोजना…

जिके क्वीन समुह फाइनल राउण्डमा, गढवा गाउँपालिका उपाध्यक्ष द्वारा स्वागत तथा भोटको अपिल
आलोक भावुक

दाङ,१४ असोज। देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ । फाईनलको लागि जिके क्वीन समुहका तिन चेली यतिबेला विभि ठाउँमा पुगेर भोट गर्न अपिल गर्दै हिडेका छन्। त्यसैको क्रममा आइतबार गढवा…

गढवामा थारु समुदायको लोपोन्मुख ढक्हेर प्रथा सम्बन्धी बृतचित्र निर्माण हुदै
आलोक भावुक

गढवा, १४ असोज। गढवा गाउँपालिकाको आर्थिक सहयोग लोपोन्मुख ढक्हेर सम्बन्धी बृतचित्र निर्माण कार्य आजदेखि गढवामा सुरु भएको छ। बृतचित्र निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले थारु समुदायमा परम्परागत रुपमा चल्दै आएको ढक्हेर ढाक बजाउने प्रथा लोपोन्मुख…

दाङको जिके क्वीन समुह फाइनल राउण्डमा, भोट गरेर जिताउन अपिल
गणतन्त्रनेपाल समाचारदाता

दाङ,१३ असोज। देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ । लमही नगरपालिका–५ निवासी सम्भावना विक, गढवा गाउँपालिका–२ निवासी खुसी विश्वकर्मा र लमही नगरपालिका–६ निवासी रजिना चौधरी जिके क्वीन समुह मार्फत सिजन…

गढवामा चित्रकला प्रतियोगिता सम्पन्न: दिपगंगा बाेर्डिङका निशा चाैधरी प्रथम
दुखहरण यादव

लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५N काे संयाेजन तथा लायन्स क्लब अफ गढवाकाे आयाेजनामा दाङकाे गढवामा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । दाङकाे गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३२ जना बिद्यार्थीकाे सहभागिता भएकाे प्रतियाेगितामा दिपगंगा बाेर्डिङ स्कुलकि निशा चाैधरि प्रथम भएकि…

वर्षाले १४ स्थानमा चेतावनीको तह पार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं , ११ असोज  । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका छन् । जल तथा मौसम विज्ञान…

गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल लाई स्वागत
आलोक भावुक

गढवा, १० असोज। दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका कृष्ण प्रसाद पौड्याललाई एक कार्यक्रमका बिहिवार बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एक कार्यक्रमको बिच स्वागत गरिएको हो…

बजारी साैन्दर्यकरण तथा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेका हाैं : अध्यक्ष बसेल
गणतन्त्रनेपाल समाचारदाता

गढवा,८ असाेज । गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे…

मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ८ असोज। केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर कृषिकर्म र यातायात क्षेत्र भने प्रभावित हुने छ । रातो रङ्गले उच्च जोखिममा, गाढा पहेँलो रङ्गले मध्यम जोखिममा र हल्का पहेँलो रङ्गले न्युन जोखिम…