बिमा रकमका लागि दाङमा आफ्नै टिप्परमा आगजनी
गणतन्त्र समाचारदाता

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् ।  चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय दाङले अहिले चालक र सहचालकलाई आफ्नो नियन्त्रणमा…

बन्दले गढवा बजारको जनजीवन प्रभावित, बबईमा अज्ञात समूहले टिप्पर जलायो 
आलोक भावुक

गढवा- ७ भाद्र एमाओवादी सहितका विपक्षी मोर्चाले आज देशैभर आमहड्ताल गरेको छ । बन्दबाट सर्वसाधारणलाई आवत जावतमा कठिनाईका साथै जनजीवन प्रभावित बनेको छ । बन्दले साना बजारक्षेत्रमा पनि ठुलो असर परेको छ । देउखुरी उपत्यकाको प्रमुख बजार क्षेत्र गढवा र…

नेपाल बन्दको पूर्वसन्ध्यामा दाङसहित देशभर मसाल जुलुस
गणतन्त्र समाचारदाता

विप्लव नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा दाङसहित देशभर मसाल जुलुस निकालेका छन् । बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका घोराही, तुलसीपुर, नारायणपुर लगायत मुख्य मुख्य ठाउँहरुमा मसाल जुलुससंगै कोणसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी…

गढवा गाउँपालिकाद्वारा विद्यालयमा जंकफूड प्रयोगमा निषेध
आलोक भावुक

गढवा गाउँपालिकाले विद्यालयमा खाजाको रुपमा जंकफूड प्रयोग गर्नबाट निषेध गरेको छ । जसले गर्दा अहिले विद्यालयको चेमना गृह र विद्यालय हाताभित्र जंकफूड बिक्री वितरणमा रोक लगाइएको छ । विद्यार्थीले घरमै बनाएको खानेकुरालाई खाजाको रुपमा प्रयोग गर्न थालेका छन् । तर…

नागरिकका गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालन
गणतन्त्र समाचारदाता

दाङको राप्ती गाउँ पालिकाले गाउँबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । गाउँबासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०८२१८२२१ मा फोन गरेर टिपाउन सक्ने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।…

राम्राे काम गर्नेलाई प्राेत्साहित र नराम्राे काम गर्नेलाई दण्डित गर्नुपर्छ : प्रचण्ड
गणतन्त्र समाचारदाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहित र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । साेमवार गएकाे पालिका चुनावमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरूकाे छानबिन गर्न गठित टंक राई नेतृत्वकाे समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष…

ड्याममा डुबेर घोराही एक जना बेपत्ता
गणतन्त्र समाचारदाता

दाङमा एक जना डुबेर बेपत्ता भएका छन् । आज बिहान ११ बजे कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभएको छ । डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका…

चार छोरा, दुई छोरी, दुई बुहारी र दुई ज्वाइँ गरी १० जना प्रहरीमा
गणतन्त्र समाचारदाता

घरमा रमाइलो वातावरण थियो । वर्षौंपछि भेट भएका दाजुभाइ खुलेर कुराकानी गरिरहेका थिए । त्यसअगाडि फोनमा दुःखसुख साट्थे । त्यस दिन उनीहरू आपसमा गफिइरहेका देखिए । हाँसोठट्टा पनि चलिरहेको थियो । टाढिएका दाजुभाइको भेटघाट कान्छी बहिनीको बिहेले जुराएको थियो । एकातिर वर्षौंपछि परिवार भेट्दाको खुसी, अर्कातिर…

मरेको मान्छेलाई ब्युँत्याएको भ्रम फैलाएको आरोपमा एक जना पक्राउ
गणतन्त्र समाचारदाता

मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो…