रकम बाँडेकाे विषयमा पत्रकार महासंघ दाङको ध्यानाकर्षण : छानविन समिति गठन
दाङ २३ असार । राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने बेलामा ढुंगाजन्यवस्तुको उत्खनन्का लागि पत्रकारदेखि प्रहरी प्रशासनले रकम बाँडेकाे घटना विषयमा नेपाल पत्रकार महासंघ दाङकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ । महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक…

