दाङ देउखुरी आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा : आज यी प्रदेशमा भारी वर्षाको अनुमान
दाङ, १९ असार । दाङसहित आसपासका ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले लुम्बिनी, कोशी, बागमती र गण्डकी लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम…

