भारतीय रासन कार्डमा प्रधानमन्त्रीकाे फोटो राखेर प्रचार गर्ने युवक बुटवलबाट पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक…

सर्वसम्मतले पारित भयाे मिटरब्याजसम्बन्धी विधेयक
गणतन्त्र नेपाल समाचारदाता

३१ असार, काठमाडौं । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पास गरेको हो । संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार…

गढवा गाउँपालिका न्यायिक समितिले १ सय नौ विवाद फर्च्योट गर्यो
आलोक भावुक

गढवा,३१ असार । गढवा गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/ ०८० मा एक सय नौ वटा विवाद फर्च्योट गरेको छ। गत वर्षको २६ वटा उजुरी र आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म १ सय २४ वटा विवाद दर्ता…

विधेयक पेश गर्ने प्रक्रियामा रास्वपा र राप्रपाले प्रश्न उठाएपछि संसद अवरुद्ध
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, ३१ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विधेयक प्रस्तुत गर्ने विधिमा प्रश्न उठाएर रोष्टम घेराउ गरेपछि प्रतिनिधि सभाको आइतबारको बैठक १५ मिनेटका स्थगित भएको छ। प्रतिनिधि सभाको आजको कार्यसूचीमा रहेको केही नेपाल ऐन संशोधन…

श्रमिकलाई प्रस्थान गर्न अध्यागमन विभागको ४ सर्त
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,३१असार । अध्यागमन विभागले विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेस गरेका कागजातहरू शङ्कास्पद देखिएपछि प्रस्थान अनुमति नदिइएको स्पष्ट पारेको छ ।   यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारहरूप्रति …

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता

रोल्पा,३१असार । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लुंग्री गाउँपालिका–५ कालापोखरा घर…

प्रधानमन्त्री पत्नी सीताको मृत्यु, नर्भिकमा लिईन् अन्तिम साँस   
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको मृत्यु भएको छ। अवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि विहान लगिएको थियो। अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको थियो। उपचारमा कुनै खसर…

बफादार कुकुर, आफ्नो मालिकलाई मार्ने सर्पलाई पनि मार्यो र आफु पनि मर्यो
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २६ असार। सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा…

आजदेखि तिनै तहका सरकारको खाता रोक्का  
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ असार। आजदेखि नेपाल सरकार, प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार प्रदेश…