कलाकार न्यौपाने र संचारकर्मी खनाल अभिनित तीज गीत ‘जोवन ढलढल’ सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, ७ भदौ। नेपाली लोक तथा दोहोरी क्षेत्रमा सधै चर्चामा रहने कलाकार मध्यका एक हुन सन्दीप न्यौपाने । दाङ देउखुरीको उर्वर माटोमा जन्मिएर सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता बोकेका कलाकार हुन उनि । स्वदेश तथा विदेशमा रहेका सारा नेपालीले…

भदौ १५ गते भित्र जग्गा फुकुवा नभए गाउँपालिकाको कार्यालय गेटबाट चलाउछु : अध्यक्ष विष्टको
ओमप्रकाश गुप्ता

भालुवाङ ७ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भदौ १५ गते भित्र रोक्का जग्गा फुकुवा नभए गाउँपालिकाको कार्यालय गेटबाट चलाउने उद्घोष गरेका छन् ।जग्गा फुकुवा संघर्ष समितिले बुधवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सो…

व्यवसायीक नेतृत्व गर्न मेरो उमेदवारी :सुशील पोख्रेल
गणतन्त्र नेपाल समाचारदाता

घोराही,६ भाद्र । दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेलले व्यवसायीक नेतृत्वका लागि यस पटक संघको नेतृत्वमा आफू अगाडी बढ्न खोजेको बताउनु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आउँदो असोज १३ गते निर्वाचन हुँदैछ । दुईपटक कोषाध्यक्ष,…

गढवामा एम्बुलेन्स ठोक्किदा बिध्धुत पोल ढल्यो, दुई गाउँको बिध्धुत सेवा अबरुद्ध
आलोक भावुक

गढवा, ५ भदौ । गढवामा भुपु सैनिक एम्बुलेन्सको एम्बुलेन्स बिध्धुत पोलमा ठोक्किदा दुइ गाउको बिध्धुत सेवा अबरुद्ध भएको छ। मंगलवार करिब ५:३० बजेको आसपासमा गढवा गाउँपालिका वडा नम्बर ६को बुध्द ज्योति बाटो हुदै मतपुर तिर जान लागेको भुपु शैनिक एम्बुलेन्स…

गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवामा
आलोक भावुक

गढवा,५ भदौ । दाङको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन…

२३ वर्षदेखि ‘गाईजात्रा’ को यात्रामा दाङका कमल गांउले
दुर्गालाल केसी

दाङ, ५ भाद्र ।  गर्नु गर्‍यौ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर खाटी दूधमा पानी हालेर राजु परियार र विष्णु माझीले गाएको यो गीतमा अभिनय गरेपछि कलाकार कमल गाउँलेलाई काठमाडौं ओहोरदोहोर गर्नेक्रममा चितवनको मुग्लिङमा उत्रिएर खाना खानसमेत सकस भयो । दूधमा पानी…

तुलसीपुरका नब्बे वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय पढ्न जानछन्
गणतन्त्र नेपाल समाचारदाता

तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा  पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी…

कक्षा १२ को नतिजाको सन्देश : शिक्षा प्रक्रिया बदल
गणतन्त्र नेपाल समाचारदाता

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सुप्रसिद्ध कथन छ- ‘एउटै तरिका पटक-पटक दोहोर्‍याएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो ।’ आइन्स्टाइनको यो भनाइ विज्ञानको क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रक्रियामा मात्रै होइन हाम्रा व्यक्तिगत, सामाजिक, आर्थिक, व्यावसायिक, शैक्षिक क्षेत्रमा जहाँ फरक परिणाम अपेक्षा गरिन्छ…

गढवा गाउँपालिकामा बाटोमा पशु चौपाया बाँध्न प्रतिबन्ध
आलोक भावुक

गढवा, ३ भदौ । दाङको गढवा गाउँपालिकाले पालिका भित्रका कुनैपनि बाटोमा पशु चौपाया बाँध्न प्रतिबन्ध लगाएको छ। गढवा गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गढवा गाउँपालिका क्षेत्र भित्र रहेका हुलाकी सडक खण्ड, लमही कोईलाबास सडक खण्ड र यी सडक संग…