गढवा गाउँपालिकामा नागपञ्चमीको सार्वजनिक बिदा
गढवा, ३ भदौ। दाङको गढवा गाउँपालिकाले नागपञ्चमी( गुडिया/गुरही) पर्वलाई मध्येनजर गर्दै भोली सोमबार पालिकाभर सार्वजनिक बिदा दिएको छ। कार्यपालिकाको निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) को अवसरमा सार्वजनिक बिदा दिइएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिनुभयो । भोली…

