गायक श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ १४ भाद्र । नव उदाउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर…

पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा ३ जनाको मृत्यु ८ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता

पाल्पा तानसेन, १३ भदौ। पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा…

अस्पतालले फिर्ता पठाएका उज्जलीले जन्माइन बाटोमै शिशु
गणतन्त्रनेपाल समाचारदाता

बाजुराः बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्। व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी सुनारको चिकित्सकले चेकअप गर्दा समस्या देखिएपछि घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् । बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर…

गढवामा वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी
आलोक भावुक

गढवा, १२ भाद्र । गढवा गाउँपालिका अन्तर्गत प्रवर्द्धन कार्यक्रमको दुई दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार पालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख डम्बर बहादुर…

राप्तीमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान जारी : पाँचौं दिनमै ७ लाख ३४ हजार बढी राजश्व संकलन
तुल बहादुर कवँर मगर

देउखुरी १० भदौ। दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको…

प्रेस सेन्टरका नेताहरू दाङका १० ओटै पालिकामा बाँडीए
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ९ भदौ। दाङमा प्रेस सेन्टरका प्रदेश र जिल्ला नेताहरूलाई तीन महिनाका लागि पालिकाको जिम्मेवारी दिइएको छ । जसमा बंगलाचुली गाउँपालिकामा भुपेन्द्र ओली, लमही नगरपालिकामा दीवाकर पोख्रेल, राजपुर गाउँपालिकामा केशरमान बुढाथोकी, राप्तीमा पाण्डव शर्मा, घोराहीमा जनक नेपाली, तुलसीपुरमा राकेश बस्नेत,…

दाङ जिल्ला उवासंघमा रामप्रसाद पोख्रेलको नेतृत्वमा अघि बढ्ने
गणतन्त्रनेपाल समाचारदाता

दाङ ८ भाद्र । दाङ जिल्ला उद्योग वाणिज्य संघको आउँदो असोज १३ गते हुन लागि रहेको निर्वाचनमा नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङको तर्फबाट यस पटक संघमा नेतृत्व गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेललाई पठाउने निर्णय…

फोहोर व्यवस्थापनबारे लमही नगरपालिकामा छलफल
गणतन्त्रनेपाल समाचारदाता

लमही भदौ ८ । लमही नगरपालिका भित्र संकलन हुने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको छ । दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन निर्माणको काम गर्दै आएको युएनडिपिका प्रतिनिधिसंग पालिकाले फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरेको लमही नगरपालिकाका प्रमुख…

एमाले प्रदेश प्रतिनिधि छनौंट शनिबार दशै पालिकामा हुँदै
गणतन्त्रनेपाल समाचारदाता

घोराही ८ भाद्र । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यही भाद्र १६ देखि बुटवलमा हुन लागि रहेको छ । अधिवेशनमा १२ जिल्लाका एक हजार बढि प्रतिनिधि र हजारौहजार कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुनेछ । यसका लागि भाद्र ९ गते शनिबार…