लुम्बिनी प्रदेशका वनरक्षक कर्मचारीहरु आन्दोलित
भालुवाङ २८ भदौ । लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा वनरक्षक कर्मचारीहरुको अधिकार र सेवा सुविधा कटौती गरेपछि वनरक्षक कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनरत…

