छाडा पशु चौपाया भोलि नै व्यवस्थापन गर्छौं- कार्यबाहक नगरप्रमुख योगी
प्रिया स्मृती गजमेर

दाङ – छाडा पशु चौपायाले स्थानीयलाई पुर्याएको हानि नोक्सानीप्रति लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनु भयो । वडा नम्बर ६ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको नेतृत्वमा गएको एक टोलीसंग कुराकानी गर्दै योगीले छाडा…

गढवामा निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर
आलोक भावुक

गढवा, ४ असोज। दाङको गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको गोबरडिया स्वास्थ्य चौकीमा बिहिवार निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिका गाउँ कार्यपालिकाको समन्वयमा बिहिवार…

संविधान दिवसकाे अवसरमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
तुल बहादुर कवँर मगर

देउखुरी,२असाेज २०८०।संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने राेग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। राप्ती गाउँपालिका दाङको समन्वयमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य चेकजाँच,…

लम्पी स्किन रोग नियन्त्रणका लागि गढवा गाउँपालिकालाई हेफरद्वारा भेटेनरी सामाग्री सहयोग
आलोक भावुक

गढवा, ३१ भाद्र। नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । तिव्र गतिमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि हेफर इन्टरनेसनल नेपालले गढवा गाउँपालिकालाई ८६ हजार बराबरको भेटेनरी सामाग्री तथा औषधी सहयोग गरेको छ। हेफर प्रोजेक्ट…

बाँकेमा विस्फोटक पदार्थ विस्फोट, द्वन्द्वकालीन माइन भएको हुन सक्ने अनुमान
गणतन्त्र नेपाल समाचारदाता

बाँके,३१भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज…

राप्तीमा राष्ट्रिय बाल दिवस : हाजिरीजवाफ प्रतियोगितामा ४ नम्बर वडा स्तरीय बाल क्लव प्रथम
ओमप्रकाश गुप्ता

भालुवाङ २९ भदौ । दाङको राप्ती गाउँपालिकामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा लगानी, सुनिश्चित भबिष्यकाे थालनी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिका स्तरीय बाल सञ्जाल तथा…

राजपुरको कालिपुर र सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्कीपुलले पायो निकास
मेगमन बुढा

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ । कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि…

एमाले र विप्लव निकट व्यवसायी बीच सहकार्य गर्ने सहमति
गणतन्त्र नेपाल समाचारदाता

दाङ, २९ भदौ । असोज १३ गते हुन लागि रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा एमाले र नेकपा विप्लव निकट व्यवसायीबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । निर्वाचनमा सहमति भएपनि निर्वाचन भएपनि साथै जाने वैठकमा सहमति…

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नतीको प्रक्रिया अघि बढेको छ : मन्त्री मास्की
गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर,२८ भदौ ।पश्चिम दाङलाई जोड्ने माथिल्लो सडक स्तरोन्नतीको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नती गर्न लागिएको छ । दाङको एतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलो मिटर रहेको छ । ति मध्ये १२ किलोमिटरमा कालोपत्रे…