प्रजातान्त्रिक उद्योमी संघबाट अध्यक्ष  पदका उम्मेदवार बने वसन्त जोशी
हिमाल महारा

घोराही,२१ भाद्र । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा  नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले  निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने सर्बसहमत निर्णय गरेको  बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । आकांक्षि …

दाङ उवासंघमा व्यवसायीक प्यानल बनाउन गोप्य भेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २० भदौ । दाङ उद्योग वाणिज्य संघको निर्वाचन आउन अब २३ दिन बाँकी छ । बजारमा चौतर्फी छाएको निराशालाई उत्साहमा परिणत गर्ने उद्देश्यसहित दाङ उवासंघको निर्वाचन मार्फत व्यवसायीक टिम बनाउने सोँच सहित बुधबार घोराहीमा व्यवसायीहरुको गोप्य भेला भएको छ…

क्यान्सर पिडित चाैधरीलाई देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघकाे आर्थिक सहयाेग
ओम प्रकाश बसेल

दाङ, १९ भाद्र। देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहिले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पिडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ । संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष…

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी, हरि रिजाल २ मतले पराजित
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २० भाद्र। एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी, हरि रिजाल २ मतले पराजित बुटवल २० भदौ । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई…

इलाममा प्रशासकीय र लेखा अधिकृतले गरे कार्यकक्षमै अनैतिक क्रियाकलाप, भिडियो भयो सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

इलाम, १९ भाद्र । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक…

भारतविरुद्ध नेपालको निडर प्रदर्शन,भारतको सहज जित
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१९ भदौ  । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।…

सोमपालको जुत्तामा विराट कोहलीको अटोग्राफदेखि भारतीय खेलाडीले नेपाली खेलाडीलाई मेडल लगाएको क्षणसम्म
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ, १९ भदौ । सधैँ टेलिभिजनको पर्दामा देखिरहेका आफ्ना आदर्श खेलाडीहरूसँगै नेपाली खेलाडीले यस पटक एसिया कप खेले । नेपालको एसिया कप सहभागिता केवल औपचारिकतामा सीमित रहेन, प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन पनि गरे । नेपाली खेलाडीले  उत्कृष्ट प्रदर्शन गर्दा…

श्रीकष्णष्टमीको आध्यात्मिक रहस्य
गणतन्त्रनेपाल समाचारदाता

बिभिन्न चाडर्वहरु मध्य श्रीकृष्ण जन्माष्टमी पनि अति महान पर्व हो। जसको आगमनले सबैमा हर्ष, उमंग,उत्साह छाउने गर्दछ । श्रीकृष्ण जन्माष्टमी लाई विभिन्न तरिका बाट मनाउने गरिन्छ। कुनै ठाउँ मा श्रीकृष्ण लाई लड्डूगोपाल को रूपमा झुलामाझुलाउने गरिन्छ। माटोको माटका बनाएर फोड्ने…

जब नेपाली समर्थक अन्तर्राष्ट्रिय समाचारको विषय बने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ १९ भदौ । यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो । त्यो प्रतियोगिता नेपालका…