पालिकामा नमुना सहकारी बनाउन गढवामा प्रारम्भिक सहकारी भेला
आलोक भावुक

गढवा, ८ असोज। दाङको गढवा गाउँपालिकाले पालिका स्तरिय नमुना सहकारी बनाउने बारे बृहत भेला अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि…

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस अध्यक्षमा : पोख्रेल
गणतन्त्रनेपाल समाचारदाता

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङको ९ औँ क्याम्पस सम्मलेन सम्पन्न भएको छ । सम्मेलनले प्रशान्त पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा प्रशान्त पोख्रेल, उपाध्यक्षमा किरण घर्ती मगर, सिमा घर्तीमगर र कमल रेउले रहनु भएको…

लगानीमैत्री वातावरण र औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित अगाडी बढेको छु : ध्रुवकुमार गहतराज
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ असोज। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामि कार्यकालको लागि यही असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा रामप्रसाद पोख्रेलको नेतृत्वको साझा, समावेशी व्यवसायीक प्यानल घनिभूतरुपमा प्रचारप्रसारमा होमिएको छ । यहीक्रममा निर्वाचनमा आफूहरुको पक्षमा माहोल सिर्जना गर्न अग्रसर…

बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको कार्यभारः मन्त्री शर्मा 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन शाखाले राखेको पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन…

चुनाव रोक्न उजुरी हालेर आफै चुनावी प्रचारमा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ असोज। सदस्यता नविकरणमा धाँधली भएको भन्दै उच्च अदालत तुलसीपुरमा दाङ जिल्ला उद्योग वाणिज्य संघ बिरुद्ध उजुरी हालेका व्यवसायिहरु आफै चुनावी प्रचारमा खटिएका छन् । उनिहरुले बिधान सम्मत रुपमा सददस्यता नविकरण नगरिएको भन्दै आगामी १३ गते हुने निर्वाचनलाई प्रभावित…

पोख्रेल नेतृत्वको व्यवसायिक प्यानलद्धारा खाद्यान्न सहयोग
सविन प्रियासन

घोराही, ७ असोज ।रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेसी व्यवसायिक प्यानलले नेपाल अपाङ्ग संघ खगेन्द्र नव जिवन केन्द्रमा खाद्यान्न सहयोग गरेर औपचारिक रुपमा चुनाव प्रचारप्रसार अभियानको सुरुवात गरेको छ । यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको…

लायन्स क्लब अफ गढवाको चार्टर पेपर हस्तान्तरण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ६ असोज। लायन्स क्लब अफ गढवाको चार्टर पेपर हस्तान्तरण कार्यक्रम आज सनिवार गढवा-५ कक्रहवामा रहेको होटेल क्रिसमा सम्पन्न भएको छ । लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकन्त पन्तको अध्यक्षता तथा संघिय सांसद तथा पुर्व सहरी बिकास मन्त्री मेटमणी चौधरीको…

उद्योग सदस्यका उमेदवार सन्तोष नेपालीको श्रमिक हुँदै उद्योग सञ्चालकसम्मको यात्रा
सविन प्रियासन

घोराही, ५ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघ जिल्लाकै जेठो अनि अभिभावक संस्था हो । यसले व्यवसायीक हकहितको सवालमा काम गर्ने देखि जिल्लाको सबै जसो क्षेत्रसँग समन्वय गरेर यहाँका सामाजिक गतिविधि, विकास, समृद्धिलगायतका कार्यमा बलियो सहकार्य गर्दै आएको छ…

पोख्रेल नेतृत्वको समावेशी व्यवसायीक प्यानल निवार्चनमा होमियो
सविन प्रियासन

दाङ ५ असोज । यही असोज १३ गते हुन लागि रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचमा व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, विकास अनि समृद्धिका लागि दाङ जिल्ला उवासंघको साझा, समावेशी व्यवसायीक प्यानल ! भन्ने मूल नारा बनाएर रामप्रसाद पोख्रेल नेतृत्वमा…