राष्ट्रियसभा सदस्य पदका लागि हेटौंडामा मतदान सुरु
गणतन्त्र नेपाल संवाददाता

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा माओवादी स्थायी कमिटी बैठक बस्दै छ । विहीबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको माओवादीका स्थायी समिति सदस्य गणेश साहले…

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार
गणतन्त्र नेपाल संवाददाता

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई…

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको…

एमसीसी अन्तरगतको आयोजना बनाउँदा दुई लाख रुख काट्नुपर्ने : वन मन्त्रालय
गणतन्त्रनेपाल डेस्क

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने विद्युत् प्रसारण आयोजना बनाउँदा २ लाख २ हजार वटा रुख काटिने भएको छ । वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन…

कोभिडका बिरामीलाई फाइदा नपुगेको भन्दै भारतले हटायो उपचार प्रोटोकलबाट प्लाज्मा थेरापी
न्युजएजेन्सी

भारत । भारतको केन्द्र सरकारले प्लाज्मा थेरापी कोभिड-१९ का बिरामीको उपचार प्रोटोकलबाट हटाएको छ। केही दिन अघि भारतको ‘नेश्नल टास्क फोर्स’मा प्लाज्मा थेरापीबाट कोभिडका बिरामीलाई कुनै फाइदा नपुगेको चर्चा चलेको थियो। उक्त टास्क फोर्सले प्लाज्मा थेरापी महत्व नदिएपछि केन्द्र सरकारले…

बिल गेट्स महिला कर्मचारीसँग अवैध सम्बन्धमा रहे, अनुसन्धान सुरु हुँदा बोर्डबाट दिए राजीनामा
गणतन्त्र नेपाल संवाददाता

संसारका सबैभन्दा धनाढ्य व्यापारीमध्ये एक बिल गेट्स चर्चामा छन् । बिल सम्बन्धविच्छेदपछि अब सफ्टवेयर कम्पनी माइक्रोसफ्टलाई छोड्नुको एउटा सम्भावित कारणबारे पनि चर्चामा आएका छन् । माइक्रोसफ्टका बोर्डका सदस्यले सन् २०१९ मा पूर्व महिला कर्मचारीले पठाएको एउटा पत्रलाई आधार बनाएर बिल…

कम्युनिष्ट पार्टीहरु बीच एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि…

काठमाडौँमा कोरोनाको डरलाग्दो तथ्याङ्कः परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई काेराेना पुष्टि भएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेकाले आइतबारदेखि…