प्रधानमन्त्रीको निर्देशन– ‘हप्ताभरिकाे कामलाई दिनमै गरेर भएपनि नागरिकको जीवन रक्षा गर्नुस्’
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि प्रक्रिया छोट्याएर भएपनि काम गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । उनले प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा…

महामारीकाे चपेटामा हुम्ला, चार गाउँपालिकामा फैलिँदै कोरोना
गणतन्त्र नेपाल संवाददाता

सिमकोट – लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका चारवटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको छ। कोरोना संक्रमणसँग मिल्ने बिरामी बढेपछि स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा चार गाउँपालिकामा कोरोना संक्रमित फेला परेका हुन्। तीन दिनको अन्तरालमा गरिएको परीक्षणमा…

काठमाडौंमा २१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ…

नेपालप्रतिकाे प्रचण्ड टिप्पणी: अहिले `धोका´ भन्न चाहन्न,हाम्राे भेट `फेरि´ पनि हुनेछ
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा कोभिड विरुद्धको खोप लगाएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा निरन्तर…

प्रधानमन्त्री ओलीलाई पत्रकार रबि लामिछानेको धम्कि,तपाईलाई म बाट खतरा छ !
गणतन्त्र नेपाल संवाददाता

देशैभरी कोरोना माहामारीले सताइरहेको र दिनहु धेरैले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको बेला पार्टी भित्रको आन्तरिक किचलोको कारण अल्पमतमा परेका ओली प्रतिपक्षी पार्टीहरुले बहुमत जुटाउन नसकेको कारण देशको ४३ औ प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीलाई पत्रकार रवी लामिछानेले अब उप्रान्त…

निर्वाचन आचारसंहिताअनुसार बादल मन्त्री बन्न नसक्ने
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्ने…

जनताका हक अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छ: प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको प्रचण्डकाे भनाइ छ । मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना…

प्रधानमन्त्री ओलीको सपथ आज, मन्त्रीहरुले पनि फेरि शपथ लिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले…

माधवकुमार नेपालले अन्ततः धोका दिए : माओवादी केन्द्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । माओवादी स्थायी कमिटी बैठकले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः धोका दिएकाले केपी शर्मा ओली पुन: प्रधानमन्त्री बन्‍न सफल भएको निष्कर्ष निकालेको छ । माओवादीको नेतृत्व आजै राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास जाने र देउवालाई समर्थन गर्ने…