राईको दाबी झुठो, हचुवाकाे भरमा राष्ट्रपतिलाई साेझै लेखेका थिए पत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । विपक्षी गठबन्धनले संविधानको धारा ७६ (५) बमोजिम गठन हुने नयाँ सरकारको निम्ति आज अपरान्ह राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै राष्ट्रपतिलाई निवेदन लेख्ने माननीय जयकुमार राईको दाबी नै…

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपालसहित २६ जना सांसद कारबाहीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यमा हस्ताक्षर गर्ने पार्टीका सबै सांसदलाई कारबाही गरेको छ । पार्टी संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे निर्णय भएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका…

राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनकाे माग–सांसदलाई उपस्थित गराएरमात्रै निर्णय गर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको विपक्षी गठबन्धनका नेताहरुले आफ्नो पक्षमा भएका सांसदहरुलाई सशरीर उपस्थित गराएरमात्रै निर्णय लिन माग गरेका छन्। शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन दाबी पेश गर्दै…

देउवा, प्रचण्ड, नेपाल र यादव छलफल : नेपालपक्षीय सांसदकाे सिंहदरबारमा जमघट
गणतन्त्र नेपाल संवाददाता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको फेरि अर्को विवादास्पद कदम र राष्ट्रपति विद्या भण्डारीकाे साथपछि बिहीबार साँझदेखि एकाएक मुलुकको राजनीतिक माहोल तरंगित भएको छ । दल र नेताहरूको तीव्र दौडधुप, छलफल र रस्साकस्सी चलिरहेको छ । विद्या–ओलीको पछिल्लो कदमसँगै विपक्षी…

जसरी पनि संसद विघटन गर्ने तयारीमा राष्ट्रपति र प्रधानमन्त्री–माओवादी केन्द्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द) ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघटन गर्ने प्रधानमन्त्री र सरकारको तयारीकाे रुपमा अर्थ्याएको छ । ‘धारा ७६(३)को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका प्रमुख सचेतक…

बादललाई हराउँदै डा. देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनका उम्मेदवार संघीयताविद् डा. खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा देवकोटाले मुख्य प्रतिस्पर्धी बादललाई हराएका हुन् । डा. देवकोटाले ५०८८ मतभार प्राप्त गरेका छन् ।…

सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो : नेकपा एमाले
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्ने जनाएको छ । स्थायी कमिटी बैठक चलिरहेका बेला अदालतले ७ मन्त्रीको नियुक्ति संविधानको भावनाविपरीत रहेको भन्दै बदर हुने आदेश दिएको थियो । बैठकपछि संवाददाताहरुसँग…

अध्यक्ष प्रचण्डकाे नेतृत्वमा काेभिड नियन्त्रण युनिट गठन,सीसीएमसी खारेज गर्न माग
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको…

प्रधानमन्त्री ओलीलाई भेटेरै कांग्रेस सभापति देउवाले बुझाए १५ बुँदे ज्ञापनपत्र [पूर्णपाठसहित]
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए ।…