संसद् विघटनविरुद्ध बहस : ५ जनाको संवैधानिक इजलास, निवेदकलाई १० मिनेट
गणतन्त्र नेपाल संवाददाता

कामचलाउ प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लज्जास्पद मिलेमतोमा गत शुक्रबार दिउँसोदेखि रातभर लगाएर गरिएका अपदस्थ प्रधानमन्त्रीलाई निरन्तरता दिने र जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गर्ने कार्यका विरूद्ध सर्वोच्च अदालतमा दायर गरिएका दुई दर्जनभन्दा बढी रिटहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई…

सभामुखलाई पूर्वसभामुखहरुको सुझाव– आवश्यक परे संसद बोलाउन तयार रहनुस्
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुले आवश्यक परेमा संसद् बैठक बोलाउन तयार रहन सुझाव दिएका छन् । अहिले मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग…

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने निश्चित, शपथको तयारी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन्…

देउवाका पक्षमा नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । देउवा पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा…

‘संसद् विघटन असंवैधानिक र अमान्य’ : सभामुख सापकोटा (विज्ञप्तिसहित)
गणतन्त्र नेपाल संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र कामचलाउ प्रधानमन्त्री केपी ओलीबीचको विष्मयकारी मिलेमताेका आधारमा शुक्रबार मध्यराति गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक कार्यको संज्ञा दिँदै त्यसप्रति आपत्ति जनाएका छन् । सभामुख सपकोटाले शनिबार विज्ञप्ति जारी गर्दै संसद विघटन ११…

ज्ञानेन्द्र शाहले झैँ शुक्रबार र मध्यरात रोजियो: वर्षमान पुन ‘अनन्त’
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमलाई ‘डकैती’ को संज्ञा दिएका छन् । राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा र केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै नियुक्ति नदिने बताएपछि नेता…

राष्ट्रपति र प्रधानमन्त्रीकाे मिलेमताेमा संविधानमाथि ‘कू’, मध्यरातमा संसद विघटन
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरातमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेका छन् । शीतल निवासबाट संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो…

मध्यरातमा मन्त्रिपरिषद् बैठक, के खिचडी पाक्दैछ बालुवाटारमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेको प्रतिनिधिसभा अब संवैधानिक रुपमै विघटित हुने भएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई फागुन ११ मा सर्वोच्चले असंवैधानिक भनेर पुन:स्थापित गरिदिएको थियो। तर फागुन २३…

राष्ट्रपतिको निर्णय :देउवा–ओली दुवैको दाबी पुगेन, लगत्तै प्रमले बाेलाए मन्त्रिपरिषद् बैठक
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा…