गिरफ्तारीमा परेका शिक्षकको रिहाइको माग
गणतन्त्र नेपाल संवाददाता

बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका संगठनका पूर्व जिल्ला सदस्यको रिहाइको माग गर्दै प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा…

गंगा दशहरामा लाग्ने गोसाइकुण्ड मेला महामारीका कारण प्रभावित
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला प्रभावित भएको छ । हरेक वर्ष जेठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि प्रभावित भएको हो । यो वर्ष शुक्रबारदेखि मेला…

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैँ । नेपाली कांग्रेसले आज (शनिबार) पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसाे २ः०० बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।…

लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै रहेको सर्वदलीय बैठकको निष्कर्ष
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले…

कांग्रेस महाधिवेशन भदौमै हुन्छ: देउवा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन भदौमा हुने बताएका छन्। बुधवार एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने बताएका हुन्। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मिति तय गरेको भएपनि क्रियाशील…

विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टकाे प्रतिबद्धता–यही विश्वासकै जगमा अगाडि बढ्छु
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो…

ढुंगा, गिटी भारत पठाउन कहाँ–कहाँ फुटाइँदै छ पहाड ?
पत्रपत्रिकाबाट

काठमाडाैं । डाँडाका डाँडा काटेपछि पहाडमा पहिरोले, तराईमा बाढीले विनाश ल्याउँछ : डा. विजयकुमार सिंह, पूर्वसदस्य, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति – निकासी रोक्न सर्वसाधारणको आग्रह, संसदीय समितिको निर्देशन र सर्वोच्च अदालतको आदेश बेवास्ता गर्दै ढुंगा, गिटी, बालुवा भारत…

वरिष्ठताको आधारमा संवैधानिक इजलासको पुनर्गठन : सरकारी पक्षको बखेडा
गणतन्त्र नेपाल संवाददाता

संविधानको धज्जी उडाउँदै कामचलाउ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको विष्मयकारी मिलेमतोमा ७ जेठको मध्यराति गरेको प्रतिनिधिसभा ‘विघटन’ का विरुद्ध सर्वोच्च अदालतमा परेका २६ वटा तथा ओलीपक्षले दायर गरेका ४ वटा गरी ३० वटा मुद्धाको निरूपण गर्ने संवैधानिक इजलास सर्वोच्चका…

कस्ताे छ आ.व. २०७८/७९ को बजेट ? (पूर्णपाठ)
गणतन्त्र नेपाल संवाददाता

संसद् ‘विघटन’ गराएर कात्तिक अन्तिम साता र मंसिर पहिलो साता मध्यावधि चुनाव घोषणा गराएको कामचलाउ सरकारले अध्यादेशमार्फत बाटो खोलेर कामचलाउ अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई शनिबार पूर्ण बजेट पढ्न लगायो । करिव आधा ऋणको भर परेको बजेटले चुनावमा भोट तान्ने र कार्यकर्ता…