मेलम्चीमा फेरि उर्लियाे बाढी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  यसअघि १ असारमा आएको बाढीले तहसनहस बनाएको मेलम्ची क्षेत्रमा फेरि बाढी उर्लिएर आएको छ । मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी उर्लिएको हो । यो यसअघिको भन्दा ठूलो बाढी भएको बताइएको छ । शुक्रबार राति साढे ८ बजेपछि…

कस्ताे हाेला माओवादीको भविष्य ! प्रचण्डका ५ प्रश्नमा कार्यकर्ताको जवाफ यस्ताे
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र व्युँतिएपछि पार्टीको भविष्यबारे अनेक अड्कलवाजी चलिरहेका छन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमालेसँगको एकता भंग गरेपछि माओवादी केन्द्र ब्युँतिएको थियो। माओवादी केन्द्र चुनाव पहिलेको स्थितिमा पुगेको र निर्णायक भूमिकामा नरहेको ठान्नेहरु…

बाढीकाे बितण्डा : देशभर ५ जनाको मृत्यु, १४ बेपत्ता
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । लगातार परेको अविरल वर्षाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ५ जनाले ज्यान गुमाउँदा १४ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा सात जना र जाजरकोटमा सात…

सीसीएमसीले खोल्यो यी देशको उडान
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,…

काेभिड–१९ काे दोस्रो लहरले लियो ५ हजारभन्दा बढी नेपालीकाे ज्यान
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८…

लगातार वर्षासँगै आएकाे पहिरोमा पुरिएर पाल्पामा एक किशोरको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

पाल्पा । लगातारको वर्षाका कारण खसेको पहिरोले पुरेर पाल्पामा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा आएको पहिरोमा परेर १९ वर्षीय मदन भट्टराईको मृत्यु भएको पाल्पाका एसपी सन्तोष भट्टराईले जानकारी दिए । मंगलबार साँझ खसेको पहिरोमा पुरिएपछि गम्भीर घाइते भएका…

सातवटै प्रदेशकाे यस्ताे छ बजेट, सबैभन्दा ठूलाे बागमतीमा र सानाे गण्डकीमा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेटको अनुमानित विवरण सार्वजनिक गरेका छन् । मंगलबार सबै प्रदेशले आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय व्ययको विवरण सार्वजनिक गरेका हुन् । आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेशले ल्याएको छ भने…

दुई इन्स्योरेन्स कम्पनीकाे आइपीओ निष्काशनकाे तयारी, बोर्डमा पेश गरे निवेदन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कानको लागि अनुमति माग्दै धितोपत्र बोर्डको ढोकामा पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग…

निषेधाज्ञा ७ असारसम्म जारी राख्ने निर्णय
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सरकारले उपत्यकामा थप एक सातासम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौँ उपत्यकामा अवस्थित ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हाे । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा ७…