मध्यरातमा किन भेटे प्रधानमन्त्री ओलीले काँग्रेस नेताद्वय निधि र कोइरालालाई ?
आस्था केसी/काठमाडाैं, १३ असार

पटक पटक विवादित निर्णय गर्ने र अदालतबाट निर्णय उल्टाइदिने परिबन्धमा परेका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट जाेगाउन मध्यरातमा विपक्षी पार्टीका नेताहरुसँग भेटघाट गरेका छन् ।  पछिलाे पटक  नेपाली काँग्रेसका नेताहरु बिमलेन्द्र निधि र शेखर कोइरालालाई बालुवाटार बाेलाएर…

विपक्षी गठबन्धनका नेताहरुकाे एउटै मत : एकअर्कालाई धोका दिँदैनाै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १२ असार 

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् । जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै…

शनिबार मेलम्चीमा आएको बाढीले घर बगायो
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १२ असार । सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्द्रावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो । एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल…

पाँच विद्यार्थी संगठनले बिहीबार काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गर्ने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ९ असार ।  विपक्षी गठबन्धनका दल निकट पाँच विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन्। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेवि संघ,  नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी…

अति भएपछि खति हुन्छ : माओवादी प्रवक्ता श्रेष्ठ
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् । आज सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
रासस

वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई…

माओवादी केन्द्रमा ९९ जना केन्द्रिय सदस्य थपिने, ४० वर्षमुनिका युवालाई प्राथमिकता
आस्था के.सी.

काठमाडौं, ७ असार । नेकपा माओवादी केन्द्रले आफ्नाे केन्द्रिय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने साे पार्टीको तयारी रहेकाे छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल…

मेलम्चीमा बाढीकाे थप बितण्डा: मध्यरातमा ढल्यो प्रहरी कार्यालय
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढीले विनाश गर्ने क्रम शुक्रबारसम्म पनि जारी नै रहेको छ । बुधबार आएको बाढीबाट खासै क्षति नपुगेको हेलम्बु इलाका प्रहरी कार्यालयको भवनलाई शुक्रबार राति बढेको बाढीले भत्काइदिएको छ । शुक्रवार साँझ पानी पर्न थालेपछि मेलम्ची खोलामा…

प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै दुई घन्टा छलफल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो । बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट बाहिरिएकाे…