सरकारलाई सघाउन पूर्णबहादुर खड्काको नेतृत्वमा बन्यो कार्यदल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदल गठन गरिएको छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारकाे काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा माओवादी केन्द्रबाट…

विश्वासको मतको बदलामा आफ्ना माग सम्बोधन गर्न सरकारसँग ठाकुर पक्षको आग्रह
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन 

जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। आफू पक्षीय केन्द्रीय समितिको बैठकपछि ठाकुरले विश्वासको मत दिनुअघि आफूसँग गरेको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका हुन्। आइतबार संसदमा भएको प्रधानमन्त्रीको विश्वासको मतको भोटिङमा ठाकुर…

करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङ्गको क्रममा मन्त्री शर्माले भने, “थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।” मन्त्री शर्माले करको दायरा…

देउवाले पाए विश्वासको मत, संसद विघटन हुनबाट जोगियो, १७ महिना ढुक्क
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार भएको मतदानमा देउवाले १६५ मत पाएका हुन् । उनलाई विश्वासको मत नदिने सांसदको संख्या ८३ रहेको छ । १ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले…

आगोसँग खेल्ने काम नगर्नुस् : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले…

आजकै बैठकमा प्र.म. देउवाले विश्वासको मत लिने कार्यसूची तय
गणतन्त्र नेपाल संवाददाता, ३ साउन

संघीय संसद प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आजै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा प्रतिनिधिसभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले ल्याएको…

अलग अलग दिशातिर ओली–नेपाल
पत्रपत्रिकाबाट

एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी…

आइतबारदेखि संघीय संसद् अधिवेशन, कस्तो छ तयारी ?
गणतन्त्र नेपाल संवाददाता

सर्वाेच्च अदालतको आदेशअनुसार संघीय संसद्को अधिवेशन आइतवार शुरूवात हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा आइतवार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्त्वको…

दोहोरो दबाबमा देउवा
पत्रपत्रिकाबाट

संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ । महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई…