प्रचण्डलाई राष्ट्रपतिको प्रश्न : माधव नेपालसँग पार्टी एकता गर्न लागेको हो?
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३० असार 

राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ। पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ। मंगलबार पनि राष्ट्रपति भण्डारीले ओलीको अभिव्यक्तिलाई समर्थन हुने गरी…

राष्ट्रपति कार्यालयले सच्यायो देउवा नियुक्तिको पत्र
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

राष्ट्रपति कार्यालयले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याएको छ । यसअघि राष्ट्रपति कार्यालयबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रमा संविधानको कुनै धारा उल्लेख गरिएको थिएन । कुनै पनि धारा उल्लेख नगरि नियुक्तिको पत्र पठाएपछि देउवा र…

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन : देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका हुन् ।…

माओवादीबाट नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी हुँदै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । नेता शर्माले अर्थ मन्त्रालय र…

जनताको जनादेशले हैन  परमादेशले सरकारबाट बिदा लिँदैछु : प्रधानमन्त्री केपी शर्मा ओली
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । राष्ट्रका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै उनले परमादेशका कारण बाहिरिनु परेकाे बताएका हुन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न साेमबार परमादेश जारी गरेको थियो…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २९ असार,

सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले आज…

सर्वोच्चको परमादेश : २ दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो। दुई दिनभित्र देउवाको ७६(५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री…

निर्वाचन आयोगको फैसला : माओवादीलाई अवैधानिक भन्ने दाबी खारेज
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं /२७ असार,

निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । त्यसैगरी, अर्का निवेदक…

आइतबारको दिन एकताको सन्देश सुन्न पाउनु हुनेछ : गोकर्ण विष्ट
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ असार 

नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएकाे छ। सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठकपछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने बताएका हुन् । ‘हामी सहमतिका लागि अन्तिम अन्तिम…