गढवा वडा न. ६ मा माओवादीका विर बहादुर आले विजय
गणतन्त्र नेपाल समाचारदाता

गढवा गाउँपलिका वडा न. ६ को वडा अध्यक्षमा (११२० मतसहित ) नेकपा माओवादीका तर्फबाट विर बहादुर आले महिला सदस्यमा नेकपाकी मानु कुमाल , दलित महिला सदस्यमा नेपाली काङ्गेसकी मोतिसरा बि क, खुल्ला सदस्यमा (प्रगतिशील गठबन्धन ) नेकपा एसका गोविन्द रोका…

माओवादीका २२ वर्षीय यादव विजयी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन्। यादवले ४८१ मत ल्याएर नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी हरिनन्दप्रसाद यादवलाई हराएका छन्। हरिनन्दप्रसादले २३९२ मत ल्याएर पराजित भएका छन्। राजाबाबु यादव पूर्व सांसद शिवपुजन राय यादवका…

पेट्रोलियममा कसरी बढ्यो एकैपटक १० रुपैयाँ ! मन्त्री भन्छन, ‘हामीले थाम्न सेकेनौं’
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्दासमेत विभिन्न विद्यार्थी संगठनले विरोध गरिहाल्छन् । तर, अहिले एकैबाजी १० रुपैयाँ बढ्दा पनि विद्यार्थी संगठनहरु थाहै नपाए जसरी बसिरहेका छन् । सरकारले स्थानीय तह निर्वाचनलगत्तै पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ…

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

२ जेठ। हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा मावादीका प्रेमबहादुर लामा विजयी भएका छन् । लामाले १४६६ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याएका छन्।  …

सल्यानमा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु, १३ घाइते
गणतन्त्र नेपाल समाचारदाता

सल्यान । सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस…

१३ मतदान केन्द्रमा आज मतदान
गणतन्त्र नेपाल समाचारदाता

गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको केदारस्युँ…

प्यूठानको सरुमारानीमा एमाले विजयी, दलित नेता बने गाउँपालिका अध्यक्ष
गणतन्त्र नेपाल समाचारदाता

प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई एमालेले पराजित गरेको छ । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झगबहादुर विश्वकर्मा ४,२८८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्मालाई ९४ मतान्तरले पराजित गरेका हुन् । पराजित मुकुन्दराज शर्माले ४,१९४…

राजु लामाले गरे सगरमाथाको सफल आरोहण
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीसहितको आरोहण दल आज बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा शिखरमा उक्लिएको हो । इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित…

एमालेको विजय जुलुसमा कार्यकर्ता लिन हिँडेको बस दुर्घटना: ३ जनाको मृत्यु
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

कैलाली । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय…