तुलसीपुरमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको सुरूआती अग्रता
गणतन्त्र नेपाल समाचारदाता

तुलसीपुर उपमहानगरपालिकामा सुरू भएको  मतगणनामा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले सुरूआती अग्रता लिएका छन्। तुलसीपुरमा १००० मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी आठ मतले अगाडि छन्। उनले ४६२ मत ल्याएका छन् भन् एमालेबाट टीकाराम खड्काले ४५४ मत ल्याएका छन्। यस्तै, उपमेयरमा एमालेबाट स्यानी चौधरीले…

दाङ्गकाे गढवा गाउँपलिका वडा नं‍ ३ मा वडा अध्यक्ष माओवादीका तुल्सिराम अधिकारी विजय
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

दाङ्गकाे गढवा गाउँपलिका वडा नं ३ मा वडा अध्यक्षमा नेकपा मा‌ओवादीका तुल्सीराम अधिकारी लगायतका पुरै प्यानल  विजय भएका छन् । उम्मेदवार बनेका अधिकारीले ११सय ४० मत ल्याएर विजय भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्गेसका गुरु प्रसाद चाैधरीले ५८९ मत…

लुम्बिनीको चेतनास्तर र ऊर्जा नै फरक छ : प्रधानमन्त्री मोदी
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालस्थित गौतमबद्धको जन्मस्थल लुम्बिनीको ऊर्जा र चेतनास्तर नै फरक भएको बताएका छन् । उनले आज २५६६ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘जहाँ गौतम बुद्धले जन्म लिएका थिए । यो…

सप्तरीमा सिके राउतको पार्टीले जित्यो ४ वडाध्यक्ष, नगरपालिकाको मेयरमा अग्रता
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा हालसम्म मतगणना सम्पन्न भएका वडामध्ये चारवटामा वडाध्यक्ष जितेको छ। महादेव गाउँपालिका-२ मा जनमतका जागेश्वरप्रसाद इसरले ९ सय ६६ मतसहित वडाध्यक्ष जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अमरलाल मन्डलले ६ सय ९ मत प्राप्त गरे। वलान-विहुल…

दाङकाे राप्ती गाउँपालिकामा माओवादीका प्रकाश विष्ट विजयी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

३ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी…

प्रधानमन्त्री देउवाका भाइको निधन
गणतन्त्र नेपाल समाचारदाता

प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

गढवा गाउँपालिका वडामा नं. ४ मा नेकपा मावाेवादी विजय
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

गढवा गाउँपालिका ४ नं.वडामा २०४८ सालदेखि अड्डा जमाउँदै आएकाे, एकछत्र राज गर्दै आएकाे नेकाकाे किल्ला ध्वस्त भएकाे छ। धेरै बधाइ छ माओवादी केन्द्रका नेता हरि भगत चाैधरी ज्युलाइ। उहाँले ७०६ भाेटले काँग्रेसलाइ पछि पार्दै जीत हासिल गर्नुभएकाे हाे। याेसँगै ३५५…

काभ्रेको भुम्लु गाउँपालिकामा माओवादी विजयी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

३ जेठ, काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।…