
सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन्। यादवले ४८१ मत ल्याएर नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी हरिनन्दप्रसाद यादवलाई हराएका छन्। हरिनन्दप्रसादले २३९२ मत ल्याएर पराजित भएका छन्। राजाबाबु यादव पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन्।
उपाध्यक्षमा माओवादीकी गीतादेवीले ३५२३ मत ल्याएर काँग्रेसकी कौशिला साहले २६३७ मत ल्याएर पराजित भएकी छन्।
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']



