फेसबुके प्रेमीको शिकार बनिन् किशोरी, सातजनाको सामूहिक बलात्कारबाट बेहोस
गणतन्त्रनेपाल समाचारदाता, दाङ

बाँकेमा १६ वर्षीया किशोरी फेसबुकबाट बनेका प्रेमीले जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कारमा परेकी छन् । किशोरीमाथि बलात्कारको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाएर दिउँसो घुमफिर…

छोराछोरीलाई छात्रवृत्ति दिलाउन कर्मचारीको दौडधूप, मापदण्डविपरीत झूटा कागजात पेश !
गणतन्त्र नेपाल संवाददाता

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिस्वरूप सरकरले दिने छात्रवृत्ति रकम पाउन ९ सय ११ जना कर्मचारीले आवेदन दिएका छन् । १ लाखदेखि ५ लाख रुपैयाँसम्मको छात्रवृत्ति पाउनका लागि चालू आर्थिक वर्षमा कुल ९ सय ११ जना कर्मचारीहरूले संघीय मामिला तथा…

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु
गणतन्त्र नेपाल संवाददाता

भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो । सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । दुर्घटनापछि…

‘नेपाल विश्वविद्यालय : पाठ्यक्रम र पढाउने शैली फरक’
गणतन्त्र नेपाल संवाददाता

 विश्वविद्यालयको अभावले अथवा भएका विश्वविद्यालय पर्याप्त भएनन् भनेर नेपाल विश्वविद्यालयको परिकल्पना भएको होइन । अथवा भएका विश्वविद्यालयले शिक्षित जनशक्ति उत्पादन गर्न सकेनन् भनेर पनि होइन । अहिले भएका हाम्रा विश्वविद्यालयबाट शिक्षित उत्पादन भइरहेका छन् । अहिलेसम्मका हाम्रा जति पनि विश्वविद्यालय…

बालुवाटार पुग्यो समाजवादीका नयाँ मन्त्रीहरुको नामावली
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको…

बृक्षा रोपण गरी गढवामा ४९औ विश्व वातावरण दिवश मनाईयो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

बृक्षा रोपण गरी गढवामा ४९औ विश्व वातावरण दिवश सम्पन्न भएकाे छ । स्वान संस्था,एफ टिजी र भुमी अधिकार कृषक समुह को आयोजना, तथा सब डिभिजन कार्यालय गढवाको बिरुवा सहयोगमा आज गढवामा बृक्षा रोपण गरी वातावरण दिवश मनाईएको छ। स्वान संस्था…

कार्यपालिका सदस्य बन्न वडा अध्यक्षमा पराजित मोहमद अरिफ यसरी बने मुस्लिमबाट दलित
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रौतहटको गुजरा नगरपालिका वडा नम्बर पाँचको वडा अध्यक्षमा पराजित एक जना नगर कार्यपालिका सदस्य बन्नकै लागि मुस्लिमबाट दलित बनेका छन् । जिल्लाको गुजरा नगरपालिका वडा नम्बर पाँचका पूर्व वडा अध्यक्षसमेत रहेका अहिले वडा अध्यक्षमा पराजित मोहमद अरिफ मियाँले आफु मुस्लिम…

‘कुनै नेताले बदला लियो, अपमान गर्‍यो भनेर म किन भाग्ने ?’
गणतन्त्र नेपाल संवाददाता

स्थानीय तह निर्वाचनको परिणामपछि वाम गठबन्धनको चर्चा अलि धेरै सुनिन थालेको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धनको लबिइङ सुरु गरिसकेका छन् । तर शीर्ष नेताहरू अहिलेकै परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीच एकता सम्भव देख्दैनन्…

हिमपहिरो सामना गर्न जानेका छैनन् पर्यटक गाइडले
गणतन्त्रनेपाल समाचारदाता, दाङ

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित सात जना बेपत्ता भए। हिमपहिरो र आँधीमा फँसेका चार जना कोरियाली, एक जना चिनियाँ र दुई जना नेपाली पदप्रदर्शक हिमपहिरोको शिकार भएका थिए। उनीहरूमध्ये दुई जनाको शव…