रामचन्द्र पौडेलकी छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् । आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन् ।…

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको…

पार्टीकै नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिए प्रेम आले
गणतन्त्रनेपाल समाचारदाता, दाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु…

लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं
गणतन्त्रनेपाल समाचारदाता, दाङ

२४ जेठ, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादव अनलाइनखबरसँग संक्षिप्त…

छत बाट खसेर मलेसियामा एक नेपाली को मृत्यु
आलोक भावुक

गढवा, जेठ २४ छत बाट खसेर मलेसिया मा एक नेपाली को मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा निवासी कैलाश के.सि हजार सपना बोकेर दुई बर्ष पहिले रोजगारी का लागी मलेसिया उडेका थिए तर कस्लाई के थाहा थियो…

काठमाडौँको फोहोर आजबाट उठाइने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ उपत्यकाको फोहोर आजदेखि उठाउन थालिने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौँ उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको…

मन्त्री बनाउने निर्णय पार्टीको हो, अरुले गर्ने होइन : खनाल
गणतन्त्र नेपाल संवाददाता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती भएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो…

वडाध्यक्षले उठाउन थाले काठमाडौं-१६ का फोहोर
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरपालिका-१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्। सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए। रिजालले सोह्रखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा…

फर्पिङको जंगलमा युवा-युवती मृत भेटिए
गणतन्त्र नेपाल संवाददाता

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत  भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ ।…