योगेश भट्टराईको प्रस्ताव : ७० वर्ष नाघेपछि चुनाव लड्न रोकौं
गणतन्त्रनेपाल समाचारदाता, दाङ

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था…

रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसदको चुनाव लड्ने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

२०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । ‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले अनलाइनखबरसँग भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन…

फर्पिङ जंगलमा मृत फेला परेकी किशोरी दाङको भएको पुष्टि
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सोमबार बिहान दक्षिणकालीको फर्पिङको जंगलमा मृत फेला परेका किशोर–किशोरीको पहिचान खुलेको छ । जसमध्ये किशोरी दाङको रहेको खुलेको छ । किशोरी दाङको राप्ती गाउँपालिका वडा नं २ की २० वर्षीया बिमला कुमाल रहको उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुवरले…

रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा…

नागढुंगाबाट बरामद करिब ४ करोड वैध देखाउन बैंकिङ कारोबार गरेको आशंका
गणतन्त्रनेपाल समाचारदाता, दाङ

करिब चार करोड नेपाली रूपैयाँसहित पक्राउ परेका ४ चिनियाँ र र एक नेपालीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ । अदालतबाट १५ दिनको म्याद थप गरी विभागले अनुसन्धान थालेको हो । हिजो बिहान नुवाकोटबाट आउँदै गरेको बीए बी ५७१० नम्बरको…

आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या, २ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी…

सदनमा उठ्यो उपसभामुख पद खारेजको माग
गणतन्त्र नेपाल संवाददाता

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न माग गरे ।…

काठमाडौं महानगरमा महिनावारी मुद्दा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरका ९२ वटा सरकारी विद्यालयमा प्रायः न्यून मध्यम परिवार तथा सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने छात्राहरू धेरै छन् । उनीहरूलाई १०–१४ वर्षभित्र महिनावारी हुन्छ । भविष्यमा महिनावारी विभेदबाट मुक्त भएर जिउनका लागि ५/६ वर्षदेखि नै उनीहरूमाझ महिनावारीबारे छलफल गर्नु जरुरी छ । यसले…

प्राधिकरणको मनोमानीः केबल व्यवसायीका कार्यालयमा बिजुली काट्न थालियो, घरको पनि काट्ने !
गणतन्त्र नेपाल संवाददाता

नेपाल विद्युत प्राधिकरणले पोल भाडाको बहानामा केबल तथा इन्टरनेट व्यवसायीलाई थप दुःख दिन थालेको छ । प्राधिकरणको निर्देशनमा धमाधम सेवा प्रदायकका कार्यालयको बत्ती काट्ने काम भइरहेको व्यवसायीले बताएका छन् । विद्युत प्राधिकरणले एकतर्फी रुपमा आफूले बढाएको रेटअनुसार पोल भाडा तिर्नुपर्ने…