विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला
गणतन्त्र नेपाल समाचारदाता

अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका…

स्पोर्टस् बाइक हुँ, चार सयको स्पीडमा दौडन्छु : मन्त्री चौधरी
गणतन्त्र नेपाल संवाददाता

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी…

सर्प दंश उपचार केन्द्र गढवामा बिरामीको चाप बढ्दो
आलोक भावुक

गढवा, १३ असार वर्षायाम सुरु भए संगै सर्प दंश उपचार केन्द्र गढवामा बिरामीको चाप दिन प्रति दिन बढीरहेको छ। तर लाखौ मुल्य बराबरको भेन्टीलेटर उपचार केन्द्रको भवनमा प्रयाेग विहिन भएको  छ। स्रोत साधन छ तर तालिम प्राप्त डाक्टर नहुँदा उपचारमा…

११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो
गणतन्त्र नेपाल संवाददाता

कृषि प्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य…

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
गणतन्त्र नेपाल संवाददाता

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् । नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास,…

बाबुरामलाई कारबाही गर्न उपेन्द्रलाई ज्ञापनपत्र
गणतन्त्र नेपाल समाचारदाता

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत  केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।…

विद्युत चुहावट १०.४१ प्रतिशतमा झर्‍यो, कुन प्रदेशमा कति ?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको…

‘यौन शोषण गर्न नपाएपछि कुटपिट र दुर्व्यवहार’
गणतन्त्र नेपाल समाचारदाता

चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले सोही कार्यलयमा कार्यरत दुई युवतीमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । सिनो हाइड्रोमा कार्यरत दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले सोही कार्यालयमा कार्यरत रही…

काठमाडौंको चिरायु अस्पतालमा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको…