विवादित मन्त्री विमलाले दिइन् राजीनामा
गणतन्त्र नेपाल समाचारदाता

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ गते नेै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी  दिए । जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज…

११ महिनामा ३६ लाखको दही र ५० लाखको चिउरा भित्रियो
गणतन्त्र नेपाल समाचारदाता

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो । यसअवधिमा नेपालमा विदेशबाट नेपालमा…

अपांगता भएका महिलाका लागि छाउपडी : ओडारमुनि बित्छ रात
गणतन्त्र नेपाल समाचारदाता

अपवित्र र अशुद्धका नाममा अपांगता भएका महिला/किशोरीलाई समेत घरबाहिर छाउगोठमै लगिन्छ । कसै–कसैलाई ओडार तथा बारीका कान्लामा पाल टाँगेर राखिन्छ । उनीहरु शारीरिक र मानसिक स्वास्थ्यका हिसाबले मात्र नभई सुरक्षाका हिसाबले समेत जोखिममा छन् । बझाङको सैनपसेलाकी २८ वर्षीया कमला जप्रेललाई महिनावारीका हरेक…

तुलसीपुरमा श्रीमान द्धारा श्रीमतीलाई आगो लगाई हत्याको प्रयास
गणतन्त्र नेपाल समाचारदाता

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत २८ वर्षीया माया श्रेष्ठ चनारा श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको अभियोगमा दाङ तुलसीपुरमा एक जना पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ४२ वर्षीय उज्ज्वल चनाराले २८ वर्षीया श्रीमती माया श्रेष्ठ चनारालाई पेट्रोल छर्केर आगो…

नेकपा एस सम्पूर्ण रूपमा चुनावमा होमिने, यस्ता छन् केन्द्रिय परिषद्का १५ निर्णय
गणतन्त्र नेपाल समाचारदाता

आगामी प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा होमिने निर्णयसहित नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ । दुई दिन चलेको बैठकले १५ वटा प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकका निर्णय सुनाउँदै उनले भने,…

श्रीलंकामा दुई साता पेट्रोल बिक्रीमा प्रतिबन्ध
गणतन्त्र नेपाल समाचारदाता

आर्थिक संकट गहिरि‌ंदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ । स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरेअनुसार अबको दुई साता श्रीलंकामा यात्रुबाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै…

भलिबलको फ्रेन्चाइजी लिग प्रतिस्पर्धा बिनै बिक्री
गणतन्त्र नेपाल समाचारदाता

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाको जिम्मेवारी नेपाल भलिबल संघले प्रतिस्पर्धा विना नै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनी (एनएसइएम)लाई दिएको खुलेको छ । पछिल्लो समय नेपाली खेलकुदमा सार्वजनिक खरिद ऐन बिपरित क्रिकेटको फ्रेन्चाइजी लिग बेचेको चर्चा चलिरहेको समयमा…

व्यक्तिले भोगचलन गर्दै आएकाे जग्गा सरकारको नाममा हुने फैसला
गणतन्त्र नेपाल समाचारदाता

पोखराको न्यूरोडस्थित ५ रोपनी जग्गाको विवाद अदालतले सुल्झाएको छ । चलनचल्तीको मूल्यमा एक अर्बभन्दा बढी रकम पर्ने सो जग्गा लामो समयदेखि व्यक्तिले भोगचलन गर्दै आएका थिए । कास्की जिल्ला अदालतले सो जग्गा सरकारको नाममा हुने फैसला गरेको छ । यद्यपि…

वामदेवको नयाँ पार्टी : ६९ सदस्यीय केन्द्रीय कमिटी
गणतन्त्र नेपाल संवाददाता

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार नयाँ पार्टीको…