‘दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ’
गणतन्त्र नेपाल समाचारदाता

राजधानी काठमाडौंमा ८ जनामा हैजा देखिएपछि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् ।…

भरतपुर महानगरपालिकाको बजेट बढ्यो, आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड विनियोजन
गणतन्त्र नेपाल संवाददाता

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् । जुन चालु आर्थिक वर्षको बजेटभन्दा १९.३९ प्रतिशतले बढी…

नेकपा एसको आन्तरिक कलह पार्टि फुटाउन गाह्रो तर सरकार ढाल्न सजिलो
गणतन्त्र नेपाल संवाददाता

मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नेकपा एकीकृत समाजवादीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उक्त निर्णयले किचलो बढ्दै जाँदा पार्टी फूटसम्मुख पुर्‍याएको छ । सचिवालय बैठकले ६ महिनाका लागि पठाएका मन्त्रीहरूले ८ महिना खाइसकेको भन्दै उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री…

‘१७ भदौमा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले मन’
गणतन्त्र नेपाल संवाददाता

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँने भएको छ । कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म अव भने १७ भदौमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको…

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता : के–के भयो छलफल ?
गणतन्त्र नेपाल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले लाई जानकारी दिए । लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि…

‘पार्टीबाट अपराधी जस्तो व्यवहार भयो, गल्ती महसुस नगरे जे पनि हुन सक्छ’
गणतन्त्र नेपाल संवाददाता

नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको…

एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री झाँक्री अनुपस्थित
गणतन्त्र नेपाल समाचारदाता

मन्त्री परिवर्तनको विषयमा पार्टीभित्र विवाद चलिरहेको समयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य अजेन्डा रहेको भएपनि मन्त्री परिवर्तनको…

१८ वर्षपछि एउटै लहरमा देखिँदैछन् ५ ग्रह
गणतन्त्र नेपाल समाचारदाता

१८ वर्षपछि सौर्यमण्डलका ५ वटा ग्रहहरू एउटै लहरमा देखिँदैछन् । शुक्रबार बिहान सूर्योदयभन्दा एक घण्टाअघि बुध‚ शुक्र‚ मंगल‚ वृहस्पति र शनि ग्रहहरू एउटै लहरमा देखिने छन् । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिनसमेत रहेका खगोलशास्त्री प्राध्यापक विनील अर्यालले शुक्रबार बिहान सूर्योदय…

चीनको राजदूतमा श्रेष्ठ नियुक्त
गणतन्त्र नेपाल समाचारदाता

जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।