संचारकर्मी एवं गीतकार केएल पीडितको राजनीतिमाथि व्यङ्ग्य गरिएको तीज गीत सार्वजनिक
गणतन्त्र समाचारदाता

       संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ। संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस…

महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको समिक्षा बैठक सम्पन्न
आलोक भावुक

गढवा, श्रावण ३१ महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक गढवामा सम्पन्न भएको छ । बैठकले महिला स्वास्थ्य परियोजनाको लक्ष्य र उद्देश्य त्यसैगरी युवा तथा किशोर किशोरी परियोजनाको लक्ष्य र उद्देश्यको बारेमा…

राप्ती प्राबिधिक शिक्षालय गोबरडिया क्षेत्रको कोठाभाडादर निर्धारण
आलोक भावुक

गढवा- ३० श्रावण राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरणको कार्य साउन ३१ गते देखी सुरुहुने भएको छ। सोमबार राप्ती प्राविधिक शिक्षालय दाङको सञ्चालक समितिको बैठकले यही साउन ३१ गते देखी राप्ती प्राबिधिक शिक्षालयलाई गोबरडियामा स्थान्तरण गर्ने निर्णय गरे संगै गोबरडिहा क्षेत्रमा …

गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो
गणतन्त्र नेपाल समाचारदाता

गुल्मीमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मी दरवार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनु भएको छ ।…

गढवामा बुद्धपथ टोल बिकाश संस्था गठन
आलोक भावुक

गढवामा बुद्धपथ टोल बिकाश संस्था गठन  भएको छ । गढवामा गाउँपालिका वडा नम्बर – ६ अन्तर्गत पर्ने बुद्धपथ टोल बिकाश संस्था गठन गरिएको छ । लोकराज चौधरी को अध्यक्षता तथा गढवागाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले…

बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजीर
गणतन्त्र नेपाल समाचारदाता

सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजीर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो । भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको निगम स्रोतले जनाएको छ ।…

नेपाल मगर संघ गढवाको दोस्रो अधिवेशन सम्पन्न
आलोक भावुक

गढवामा गठित नेपाल मगर संघ गढवाको दोश्रो अधिवेशन आज गढवामा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले आई बहादुर घर्तिमगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नेपाल मगर संघको अध्यक्ष प्रेम बहादुर घर्तिमगरको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर…

खानेपानी मन्त्रालयमा मन्त्री उमाकान्त चौधरीकै चन्दा आतंक !
गणतन्त्र नेपाल समाचारदाता

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मन्त्रालय मातहतका विभागीय प्रमुख र कर्मचारीको सरुवामा आर्थिक लाभ लिएको आरोप लागेको छ । चुनाव खर्च जुटाउन भन्दै मन्त्री चौधरीले रकम संकलन गर्न थालेपछि मन्त्रालयमा आतंक मच्चिएको छ । धेरै बजेट भएका तथा दाताको…

भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्दै वाईसीएल
गणतन्त्र नेपाल समाचारदाता

माओवादीको भ्रातृ संगठन वाईसीएललले आगामी भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । संयोजक सुमन देवकोटाले भेला गर्नका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार भेलामा समसायिक र राजनीतिक प्रतिवेदन पेश गरिनुका साथै सांगठनिक विषयमा…