विश्व भोकमरी सूचकाङ्कमा नेपालभन्दा खराब स्थिति देखाएको भन्दै भारत आक्रोशित
गणतन्त्रनेपाल डटकम

विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ ।   सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको…

यस वर्षको मनसुन सकियाे : प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गयो
गणतन्त्रनेपाल डटकम

यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो । सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो…

सत्यमोहनको शरीर अध्ययनका लागि राखिने
गणतन्त्रनेपाल डटकम

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका…

सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति भण्डारी
गणतन्त्रनेपाल डटकम

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनु भएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उहाँले बताउनु भयो । आज ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन…

दाङ क्षेत्र नम्बर एकको बाम लोकतान्त्रिक गठबन्धनको बैठक सकियो
आलोक भावुक

दाङ क्षेत्र नम्बर १ (१) को बाम लोकतान्त्रिक गठबन्धनको बैठक शनिबार गढवामा सम्पन्न भएको छ। दाङ क्षेत्र नम्बर १ (१) को बाम लोकतान्त्रिक गठबन्धनको प्रदेश संयोजक बिरेन्द्र चौधरीको अध्यक्षतामा तथा इन्द्रजित थारुको बिशेष उपस्थितिमा बसेको बैठकले वडाहरुमा प्रचारप्रसार समिति गठन…

आप्रवासी कामदार हकहित संजालको जिल्ला स्तरीय प्रारम्भिक भेला सम्पन्न
आलोक भावुक

गढवा, २९ असोज सुरक्षित आप्रवासन (सामी)कार्यक्रम अन्तर्गतको आप्रवासी कामदार हकहित संजालको जिल्ला स्तरीय प्रारम्भिक भेला शनिबार घोराहीमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका घोराहीका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बिना ज्ञान सिपले…

गढवा गाउपालिकाद्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण
आलोक भावुक

गढवा गाउपालिका द्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण गरेको छ । गढवा गाउँपालिका वडा नम्बर – ५ को कार्यालय परिसरमा १०८ घरपरिवार लाई राहत सामग्री बितरण गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। बाढी पिडित लाई…

गढवा गाउँपालिकाका द्वारा बाढी पिडित लाई राहत वितरण
आलोक भावुक

गढवा,२६ असोज गढवा गाउपालिकाले बाढी पिडित लाई एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य सुरु गरेको छ। असोज २० गते आएको बाढीले गढवा गाउँपालिकाको आठ वटै वडामा ठुलो मात्रामा क्षती पुर्‍याएको थियो। क्षती विवरण संकलन कार्य संगसगै राहत वितरण कार्य सुरु…

गढवामा ११औं अन्तर्राष्ट्रिय बालिका दिवसका्े अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
आलोक भावुक

 गढवा २५, असोज  ११ औं अन्तर्राष्ट्रिय बालिका दिवस अवसरपारी बक्तृत्वकला प्रतियोगिता कार्यक्रम मंगलबार गढवामा सम्पन्न भएको छ। बिध्यार्थी नेहा चौधरीको अध्यक्षतामा सम्पन्न बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भबिष्य भन्ने नाराका साथ क्रियटिङ पोसिबिलिटिज नेपालले…