गढवा गाउँपालिकामा बाढीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु
आलोक भावुक

गढवा गाउँपालिकामा बाढीले कट्न गरेको क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु गरेको छ। केही दिन अगाडि लगातार परेको अविरल वर्षाका कारण गढवा गाउँपालिकाकाको बिभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति पुर्‍याएको हो। गढवा गाउँपालिकाको आठ वटै वडामा बर्षातले क्षती पुर्‍याएकाे छ। गढवा…

शरिर जलेको युवालाई गढवा गाउँपालिका द्वारा उद्दार
आलोक भावुक

शरिर जलेको युवालाई गढवा गाउँपालिकाले उद्दार गरेको छ।गढवा गाउँपालिका वडा नम्बर – ७ मोतीपुरका ३२ बर्षिय प्रेम नारायण चौधरी फुलपातीका दिन पुजा गर्ने क्रममा आगोमा परेर जलेका पारिवारिक स्रोतले जनाएको छ। चौधरीको छातीको भाग बढी र हातमा जलेको छ। जलेपनी…

घरमा काम गर्न राखेको ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार, आरोपित ॠषि फरार
गणतन्त्रनेपाल समाचारदाता

दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुव्यवहार गरेको प्रहरीमा मुद्धा दर्ता भएको छ । ११ वर्षिया नाबालिकामाथि यौन दुव्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलमाथि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले जानकारी दिनु भएको…

एक साता देखि गढवाको कोईलाबासमा विद्युत् आपूर्ति बन्द
आलोक भावुक

 गढवा २४ असोज  एक साता देखि गढवा गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा विद्युत् आपूर्ति बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेका छन्। लगातारको बर्षाका कारण ठाउँमा ठाउँमा रुखहरु ढलेर तार र पोलमा क्षति पुगेको छ । एक साता सम्म विद्युत् आपूर्ति…

राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता, क्षेत्र नं १ बाट देवराज पाठक
गणतन्त्रनेपाल समाचारदाता

गढवा २४ असाेज रवि लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापति ओपेन्द्र दाहालका अनुसार प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएकोले…

चारदिन पछि लमही-कोइलावास हुलाकी राजमार्ग सुचारु
आलोक भावुक

गढवा २४ असोज लमही–कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु भएको छ। लमही कोइलाबास सडक खण्ड अन्तगर्त गढवा गाउँपालिका वडा नम्बर-५ जमुनिवासमा पहिरोले अबरुद्ध भएको बाटोको पहिरो हटाउने कार्य सम्पन्न भएसंगै सञ्चालनमा आएको हो। लगातार भएको बर्षाका गढवा गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीको…

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
गणतन्त्रनेपाल डटकम

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा…

दाङमा प्रतिनिधिसभातर्फ ४४ र प्रदेशसभातर्फ ४६ जनाको उम्मेदवारी
गणतन्त्रनेपाल समाचारदाता

  दाङ २४ असोज  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा सदस्यका लागि दुई हजार चार सय ५२ र तीन सय ३०…

दाङमा नातिनी बलात्कार आराेपमा बाजेका बिरुद्ध उजुरी
गणतन्त्रनेपाल समाचारदाता

दाङमा एक वृद्धले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ निबासी ६२ बर्षका आफ्नै हजुरबुवाले १० बर्षकी नातीनीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । असोज १६ गते बालिकालाई बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी…