उच्च अदालत तुलसीपुरले भन्यो, ‘डाँगीलाई हाजिर गर्न दिनु’
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २ कार्तिक उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले २८ गते अन्तरिम आदेश जारि गरेको थियो भने आज पुनः उक्त आदेशलाई निरन्तरता…

प्रदेश र स्थानीय तह अन्तर्गत निकायका कर्मचारी प्रचारप्रसार गर्न र भोट माग्न नपाउने
आलोक भावुक

प्रदेश र स्थानीय तह अन्तर्गत निकायका कर्मचारी प्रचारप्रसार गर्न र भोट माग्न नपाउने भएका छन्। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा…

सत्यमोहनको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा
गणतन्त्रनेपाल डटकम

सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको…

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म अध्ययन गरिरहेको पनि आयोगको भनाइ…

दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या
गणतन्त्रनेपाल समाचारदाता

दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला परेको छ। प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव आज त्यहिँकै जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर…

चामल बाँड्ने शहरी विकास मन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । देउखुरीका चार पालिकाका लागि करिब १३ लाख बराबरको खाद्यान्न (चामल) वितरण गरेको सार्वजनिक भएपछि आयोगले आइतबार चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा…

माओवादी केन्द्रद्वारा चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर
गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र…

सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक बिदा दिने
गणतन्त्रनेपाल डटकम

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन…

दाङमा दुई जना बालबालिकाको सामुहिक हत्या
गणतन्त्रनेपाल डटकम

 दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि…