विद्युत सट हुँदा पराल बोकेको टेक्टरकाे ट्रलीमा आगो
आलोक भावुक

गढवा, ७ कार्तिक दाङको देउखुरी गढवामा विद्युत सट हुँदा पराल बोकेको टेक्टरकाे ट्रलीमा आगो लागेको छ । गढवा गाउँपालिकाको आँटिपाकरबाट पराल बोकेर गढवातर्फ आउदै गरेको लु ४ त ७८९७ नम्बर को ट्रयाक्टरमा लोड गरिएको परालमा बिजुलीको तार सर्ट हुँदा आगो…

दाङ क्षेत्र नं.१ (क) कहिल्यै चुनाव नहारेका मन्त्री : इन्द्रजित थारु
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ४ कार्तिक मंसिर ४ गते हुन गइरहेको दाङ क्षेत्र नं. १ प्रदेश (१) को लागि उमेदवार बन्नु भएको सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले आफूले कुनै…

आफ्नो योजनाले देउखुरीको मुहार फेरिने छ : मन्त्री मेटमणि चौधरी
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ४ कार्तिक सहरी विकास मन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफुले ल्याएका योजनाहरुका कारण देउखुरीको मुहार फेरिने बताउनी भएको छ। नेपाली कांग्रेस गढवाले शुक्रबार आयोजना गरेको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले यस्तो बताउनु भएको हो…

विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ: मन्त्री मेटमणि चौधरी
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ४ कार्तिक क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको बताउनु भएको छ। घोराही–२ पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले…

गढवा गाउँपालिकालाई सिपी नेपालद्वारा बाढीपिडितका लागि राहत सामग्री हस्तान्तरण
आलोक भावुक

गढवा, ३ असोज गढवा गाउँपालिकाका एक सय घरपरिवार बाढीपिडितहरुको लागि सिपी नेपालले बिहीबार गढवा गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकामा बिगत १२ वर्ष देखी विपन्न वर्गको आर्थिक र शैक्षिक क्षेत्रमा कार्य गर्दै आईरहेको जनाएको छ…

‘चुनावमा सपना बाँड्दिनँ, काम गरेर देखाउँछु’ : रेखा शर्मा
गणतन्त्रनेपाल समाचारदाता

आकाश र चन्द्रमाको सपना देखाउने तर जमिनको काम पनि नगर्ने जुन प्रवृत्ति छ, त्यसलाई अब अन्त्य गर्नुपर्छ । जनतामाझ ठूला सपना देखाएर निराशा बाँड्ने होइन, पूरा गर्न सकिने कामहरूको मात्र सपना बाँड्नुपर्छ । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य…

बाढी प्रभावित क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी
गणतन्त्रनेपाल डटकम

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले बुधवार राप्ती गाउँपालिकाकाे बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन गरेका छन् । त्यस क्रममा मुख्यमन्त्री केसीले केही दिन अघि परेको अविरल वर्षतका कारण आएकाे बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामाे समय देखि अलपत्र रहेको वडा…

बझाङ जिप दुर्घटनामा मृत्यु हुने सात जनाकै सनाखत, १८ घाइते, १ को अवस्था चिन्ताजनक
गणतन्त्रनेपाल डटकम

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी…

गढवा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
आलोक भावुक

गढवा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ। बुधवार गढवा गाउँपालिका र कुमारी बिकाश बैंक गढवाका अध्यक्ष बैंक कर्मचारी पैसा बोकेर गढवा गाउँपालिका वडा नम्बर – २ मा पुग्दा सेवाग्राहीहरु खुसीले गदगद भए। यस अघि जेष्ठ…