आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गोवर्द्धन पुजा, गोरु, बलि र हली पूजा गरि मनाइदै
गढवा, ९ कार्तिक कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ…

